गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पदभार ग्रहण गर्दै मन्त्री लम्सालको निर्णय : अब उद्योग नविकरण अनलाईनबाटै

    पोखरा : मन्त्री विकास लम्सालले सोमबार पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै गण्डकी प्रदेश भित्रका…

    यी हुन् मुख्यमन्त्री गुरुङले स्वास्थ्य मन्त्रालय सम्हालेपछिका उपलब्धी

    पाेखरा : गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएपछि पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभयो । सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य क्षेत्र…

    पाँचौँ दिनमा रोकियो भूकम्पको धक्का

    लमजुङ: लमजुङमा पाँचौ दिनमा भूकम्पको धक्का रोकिएपछि मस्र्याङ्दी गाउँपालिकाका वासिन्दा सुरक्षित भएको महशुस गरेका छन् । जिल्लाको भुलभुले केन्द्रविन्दु बनाएर गत बुधबार बिहान ५ बजेर…

    संसद विघटनको विरोधमा पोखरामा नेविसंघको प्रदर्शन

    पोखरा : संसद विघटनको विरोधमा नेविसंध कास्की क्षेत्र नम्बर १ ले विरोध प्रदर्शन गरेको छ । लेखनाथको मुख्य बजारहरुमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला उल्टो झुण्डाएर…

    गण्डकी प्रदेशमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु

    पोखरा : गण्डकी प्रदेशमा थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको प्रदेश…

    सहकारी सदस्यहरुको उद्धारको लागि कोभिड उद्धार कोष निर्माण गरिने

    पोखरा : सहकारी अध्यक्ष तथा सञ्चालकको छाता तथा खुल्ला संस्था कोअपरेटिभप्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर ) को भर्चुअल रुपमा आयोजित भेलाले कोभिड महामारीसँग  लड्न एवं रोकथाम गर्नका लागि कोभिड उद्धार कोष स्थापना गर्ने निर्णय गरेको छ।  प्रारम्भमा यस कोषको राशी १५लाख हुनेछ। कोषमा सहकारीका प्रत्येक सदस्यहरुले न्युनतम पॉच रुपैयॉ, सञ्चालकहरुले रु एक सय र संस्थाहरुले रु एक हजार मुठ्ठीदानको रुपमा सहयोग गर्न अनुरोध…

    लमजुङमै केन्द्रविन्दु भई पुनः भूकम्प, तनहुँमा पनि धक्का महशुस

    तनहुँ : लमजुङ केन्द्रविन्दु भई बुधबार बिहानैदेखि भूकम्प र पराकम्पन गइरहेको छ । बिहानदेखि राति अबेरसम्म लमजुङमा ६० पटक भन्दा बढी भूकम्पको धक्का महशुस भएको…

    गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन, कसलाई कुन मन्त्रालय ?

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश मन्त्रिपरिषद्मा हेरफेर गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मन्त्रिमण्डल विस्तार गरैर पुरानै अनुहार दोहोर्याउनुभएको छ । पुनर्नियुक्त भएकामध्ये…

    गण्डकीमा मन्त्रिपरिषद् विस्तार, अर्थमा किरण गुरुङ

    पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका मुख्यमन्त्री गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार…

    लमजुङमा फेरि भूकम्प

    लमजुङ: लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प…