समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट चढ्न सर्वसाधारणको आकर्षण बढेको छ । जिल्लामै पहिलो पटक सञ्चालन भएको मोटरबोटले सर्वसाधारणको ध्यान…

    इलाम-२ मा ५७ प्रतिशत मत खस्यो, भोलि नै अन्तिम परिणाम आउने

    इलाम । इलाम क्षेत्र २ मा ५७ प्रतिशतमात्रै मत खसेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ५७ प्रतिशत मत खसेको हाे ।…

    रोहितको शतकमा नेपाल चार विकेटले विजयी

    काठमाडौ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४…

    नेपाली सेनामा ३१९ पदमा जागिर खुल्यो

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा आवेदन माग गरेको छ । सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको हो । सेनाले आज सार्वजनिक…

    सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन गर्न रोक

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । मन्त्रालयले आफ्ना मातहतका सबै…

    व्यास गुफा परिसरमा सन्ध्याकालीन गङ्गा आरती हुने

    दमौली । चार वेद १८ पुराणका रचयिता भगवान् वेद व्यासको जन्मस्थलमा गङ्गा आरती गरिने भएको छ । व्यास गुफा एक पवित्र धार्मिकस्थल भएकाले व्यास भूमि…

    प्रिय रुद्रकली र खगेन्द्र प्रसाद!

    तिमी जन्म भूमि नेपालबाटकर्म भूमि कतार जानइमान्दार भएरट्रक चढेको दृश्यलेतिमी सँगै सबैलाई रुवायो।जन्म घरमा पुल्पुल्याएर हुर्काइएकि छोरीकर्म घर भन्दै अन्माए जस्तैतिमीहरुलाई पनिमारे पाप पाले पुण्य…

    उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने

    काठमाडौ । आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२…

    दासुढुंगा पुलबाट त्रिशुलीमा हामफालेका पुरुष बेपत्ता, महिलाको सकुसल उद्दार

    चितवन । भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्दार…

    पोइट आइडलको टप ८ मा छानिए तनहुँका विनायक

    दमौली । पोइट आइडल सिजन २ को उत्कृष्ट आठमा तनहुँ भानुका विनायक पन्तले स्थान सुरक्षित गरेका छन् । सोमबार प्रशारण भएको एपिसोडमा बटम चारमा परेका…