समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    गाउँपालिकाद्वारा कृषकलाई प्रोत्साहन रकम

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ । कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत गाउँपालिकाले वडा नं ८…

    सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि सुवेदीले…

    व्यास नगरपालिकाले दियो सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिकाले भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन…

    मल पाउने आशमा, दिनभर लाइनमा

    तनहुँ : तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै उठेर दमौली आउनुभयो । सार्वजनिक सवारी नचलेका कारण उहाँ हिँडेरै…

    गुड्दागुड्दै सवारी जलेपछि…

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ स्थित गाउँपालिका कार्यालय नजिक शुक्रबार राति ८:२० बजे एउटा सवारी जलेको छ । गुडिरहेको अवस्थामा उक्त सवारी साधन आफै जलेको…

    अपाङ्गता भएकालाई एम्बुलेन्स शुल्कमा छुट

    तनहुँ : नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाले अपाङ्गता भएकाहरुलाई एम्बुलेन्स भाडामा छुट दिने घोषणा गरेको छ । ५८ औं नेपाल रेडक्रस दिवसको अवसरमा ऋषिङ गाउँपालिका-७…

    दुम्सीकोटमा एम्बुलेन्स सञ्चालन गरिने, एकैदिन उठ्यो तीन लाख

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१० दुम्सीकोटमा एम्बुलेन्स सञ्चालन गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न लागेको हो । एम्बुलेन्स खरिदका…

    ‘व्यास नगरको विकासका लागि अन्तर्राष्ट्रिय क्लवसँग सहकार्य गर्न तयार’

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्लवहरुसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । व्यास नगर युथ काउन्सिलले शुक्रबार भर्चुअल माध्यमबाट…

    देवघाटमा दुई स्वास्थ्यकर्मी सहित ७ जनामा कोरोना पुष्टि, गाउँपालिका र दुई वडा कार्यालय बन्द

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा शुक्रबार ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको स्वाब सङ्कलनको रिपोर्ट अनुसार गाउँपालिकामा कार्यरत दुई…

    बागलुङ बाढी : शव भेटिएका चार जनाको सनाखत

    बागलुङ : बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४…