स्वास्थ्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    तनहुँमा १२ कोरोना सङ्क्रमित निको

    तनहुँ : दोस्रो लहरको कोरोना सङ्क्रमण शुरु भएपछि तनहुँमा दैनिक रुपमा सङ्क्रमित थपिनेक्रम जारी छ । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार शुक्रबारसम्म एक सय ८३…

    रगत परीक्षण गर्नुपर्याे ? फोन गर्नुस् घरमै आइपुग्छन् स्वास्थ्यकर्मी

    दमाैली : तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास डायग्नोष्टिक ल्यावोरेटरी प्रालिले घरमै पुगेर रगत परीक्षणको व्यवस्था मिलाएको छ । कोभिडको जोखिमपछि निषेधाज्ञा जारी भएको अवस्थामा प्रालिले…

    दमौली अस्पतालका जनरल वार्डलाई कोभिड कक्ष बनाइयो

    तनहुँ : तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको छ । कोरोना जोखिम बढेर सङ्क्रमित बढ्न थालेपछि अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष…

    दमौली अस्पतालमा आइसियु र भेन्टिलेटर कक्ष तयार

    तनहुँ : तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पतालले सात आइसियु र चार वटा भेन्टिलेटर सहितको शैय्या तयार पारेको छ । नयाँ भेरियेन्ट सहितको कोरोना सङ्क्रमण बढिरहेको…

    कोरोना जोखिम बढेपछि नेशनल एपोलोमा ज्वरो क्लिनिक

    तनहुँ : तनहुँको व्यास नगरपालिका-३ स्थित नेशनल एपोलो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ । कोरोना जोखिम बढेपछि अस्पतालले शुक्रबारदेखि ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको हो…

    कोभिड खोपको दोस्रो मात्रा लगाउन शुरु

    तनहुँ : तनहुँमा मङ्गलबारदेखि कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाउन शुरु भएको छ । जिल्लाका दश वटै स्थानीय तहबाट कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाउने…

    आज र भाेलि भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं : सरकारले देशभर आज र भोलि राष्ट्रिय भिटामिन  कार्यक्रमअन्तर्गत बालबालिकालाई ‘ए’ खुवाउँदैछ।  दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ मा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन…

    तनहुँमा वैशाख ७ र ८ गते दोस्रो मात्राको खोप अभियान

    तनहुँ : तनहुँमा यही वैशाख ७ र ८ गते कोभिड विरुद्धको दोस्रो मात्राको खोप अभियान सञ्चालन हुने भएको छ । कोभिड विरुद्धको पहिलो मात्रा खोप…

    बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडाै : देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय…

    चीनले दियो ८ लाख सेरोभेल खोप

    काठमाडौं : चीन सरकारले निर्माण गरेको कोभिडविरुद्धको खोप सिनोफार्मबाट उत्पादित 'सेरोभेल' खोप सोमबार काठमाडौं आइपुगेको छ। अनुदान स्वरुप हस्तान्तरण गरिएको  कोभिडविरुद्धको ८ लाख खोप चिनियाँ राजदूतावासका प्रतिनिधिले एक कार्यक्रम गरी…