काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोभिड- १९ विरुद्दको खोप अभियान शुभारम्भ गरिने बताउनुभएकाे छ । उहाँले नेपाल सशस्त्र प्रहरीको २०औं स्थापना…
काठमाडौं : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई…
काठमाडौं : नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कोषमा रकम जम्मा गर्न दातृ निकाय लगायतलाई आह्वान गरेको छ। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको भ्याक्सिन खरिद गरी लक्षित समूहलाई…
दुलेगाैडा : बेबारिसे कुुकुरको संख्यामा वृद्धि भएपछि बजार क्षेत्रमा होहल्ला हुने र टोकाईबाट रेबिज रोगको संक्रमण हुने जोखिम धेरैतिर छ । शुक्लागण्डकी नगरपालिकामा पनि यो…
तनहुँ : तनहुँको सदरमुकाम दमौलीस्थित अस्पतालमा भेन्टिलेटर आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि अस्पतालमा चार थान भेन्टिलेटर आइपुगेको हो । सरकारले…
दुलेगाैडा : सरकारले स्थानीय तहका जनतासमक्ष स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले सोमबार एकैसाथ देशभरका ३ सय ९६ पालिकामा ५ देखि १५ शैय्याको पालिकास्तरीय अस्पताल शिलान्यास…
तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा दश शैय्याको अस्पताल भवन निर्माण शुरु भएको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने सङ्घीय सरकारको लक्ष्य सहित म्याग्दे…
एजेन्सी : कोरोनाभाइरसको महामारीका कारण यस वर्षको हिउँद याममा जोखिममा रहेका उमेर समूहले थप सावधानी अपनाउनुपर्ने आवाज उठिरहेका बेला विज्ञहरूले इन्फ्लुएन्जा र निमोनिया नियन्त्रणका लागि…