श्रममन्त्रीबाट हट्दै श्रेष्ठ, कुवंरको इन्ट्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रममन्त्रीबाट हट्दै श्रेष्ठ, कुवंरको इन्ट्री

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०७९, आईतवार

    काठमाडौ । नेकपा एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ पनि पदमुक्त हुने भएका छन्।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहित सबै मन्त्रीलाई फिर्ता बोलाएर नयॉ मन्त्री पठाउने निर्णय भएको छ ।

    नेकपा एसले शेरबहादुर कुवंरलाई श्रममन्त्री बनाउने भएको छ ।