राष्ट्रिय युवा सङ्घ देवघाटमा गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    राष्ट्रिय युवा सङ्घ देवघाटमा गुरुङ

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७९, शनिबार

    दमाैली । राष्ट्रिय युवा सङ्घ देवघाटकाे अध्यक्षमा सुकु गुरुङ चयन भएका छन् । युवा सङ्घ देवघाटकाे शनिबार सम्पन्न तेस्राे अधिवेशनबाट गुरुङकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन भएकाे हाे ।

    अधिवेशनमा नेकपा एमालेका उपाध्यक्ष हरिराज क‌ंडेल, राष्ट्रिय युवा सङ्घ तनहुँका अध्यक्ष मदन तिमिल्सना लगायतले बाेलेका थिए ।