प्रदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश

    क्रसर उद्योगलाई नयाँ मापदण्ड लागू

    काठमाडौ । क्रसर उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ । अब क्रसर उद्योग सञ्चालन गर्दा धार्मिक, पुराताìिवक र शिक्षण संस्थाबाट दुई किलोमिटरको दूरीमा…

    देशभर कहॉ-कहॉ छ निषेधाज्ञा ?

    काठमाडौं । सरकारले नोवल कोरोना भाइरस (कोभिड-१९) कारण ११ चैतदेखि लगाएको लकडाउन ६ साउनमा अन्त्य गर्‍यो । तर, १२० दिने लकडाउन हटाउने निर्णय गरेको ५…

    ६४१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा…

    नवलपुरमा थपिए दुई कोरोना सङ्क्रमित

    नवलपुर । नवलपुर जिल्लाका दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा उपचाररत नवलपुरको विनय त्रिवेणी गाउँपालिका-१ का ३७ र ४२ वर्षीय…

    भरतपुर अस्पतालका मेसुसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण

    चितवन । फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको…

    कोरोना संक्रमित महिलाको मृत्यु

    विराटनगर । विराटनगररकी कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर- २ तिनपैनीकी ५०…

    गण्डकीमा कोरोना सङ्क्रमित १७१९, निको हुने १५२०

    पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय १९ पुगेको छ । आइतबार १६ जना कोरोना सङ्क्रमित थपिएसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या…

    सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो

    सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या…

    कास्कीमा थपिए पॉच कोरोना सङ्क्रमित

    पोखरा । कास्कीमा पॉच जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार प्राप्त रिपोर्ट अनुसार पोखरा महानगरपालिकाका तीन महिला र दुई पुरुषमा कोरोना पुष्टि भएको हो…

    ४६८ जनामा कोरोना संक्रमण पुष्टि, पीसीआर टेष्ट ५ लाख नाघ्यो

    काठमाडाै । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ…