कर्पोरेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्पोरेट

    महिलालाई उद्यमशील बनाउँदै सहकारी

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ भानुमतिस्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीले महिलाहरुलाई उद्यमशील बन्न प्रेरित गरेको छ । घरको चुल्होचौकोमा मात्रै सीमित रहने यहाँका महिलाहरु…

    लक्ष्मी बैंकको अध्यक्षमा नेपाल नियुक्त

    काठमाडौं : लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त हुनुभएकाे छ । बैंकको बुधवार बसेको सञ्चालक समितिको २३३औं बैठकले नेपाललाई नियुक्त गरेको हो ।…

    सिद्धार्थ बैंकले ल्यायाे ग्रीनपिन प्रविधि

    काठमाडाै : सिद्धार्थ बैंकले बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्न ग्रीनपिन सेवा सुचारु गरेको छ । यस…

    दशैमा नपाइने भयाे नयाँ नाेट

    काठमाडौं : यस बर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु वितरण नगर्ने भएको छ । देशका विभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएका कारण राष्ट्र बैंकले…

    एनएमबि बैंक र आईएमएसबीच समझदारी

    काठमाडौं : मोबाइल खरिदमा ईएमआई कर्जा प्रदान गर्ने विषयमा एनएमबि बैंक र आईएमएसबीच समझदारी भएको छ ।  समझदारीपछि एनएमबिका ग्राहकले सामसुङ मोबाइलको आधिकारिक वितरक आईएमएसबाट…

    गोरखामा करदाता सेवा कार्यालय स्थापना

    तनहुँ : आन्तरिक राजश्व कार्यालय दमौलीबाट सेवा लिइरहेका गोरखाका करदाताले अब आफ्नै जिल्लाबाट सेवा लिन पाउने भएका छन् । सरकारले गोरखा र लमजुङमा करदाता सेवा…

    ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पर्वतको कुश्मामा

    काठमाडौं : ग्लोबल आईएमई बैंकले कुश्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउन्टरको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख नवराज…

    कोरोनाको मारमा परेका ग्राहकलाई नबिल बैंकले दियो ब्याजदरमा छुट

    काठमाडौं । नबिल बैंक लिमिटेडले आºना ऋणिलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आºना ऋणि गम्भीर समस्यामा परेपछि…

    अन्तःशुल्क इजाजत असोज मसान्तसम्म नवीकरण गर्न सकिने

    काठमाडौं । सरकारले अन्तःशुल्क इजाजत लिएका करदाताका लागि समय थप गरिदिएको छ । अन्तःशुल्क ऐनअनुसार अन्तःशुल्क इजाजत पत्र साउन भित्र नवीकरण गरिसक्नु पर्छ । तर,…

    सहकारी क्षेत्रमा देखिएको समस्याका लागि मार्गदर्शन आवश्यक

    तनहुँ । राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखा तनहुँको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठकका सहभागीहरुले कोरोना सङ्क्रमणका कारण सहकारी क्षेत्रमा देखिएको…