आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पहिरोले आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध

    दमौली, २४ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक आज दिउँसो सुख्खा पहिरा खस्दा आँबुखैरेनी मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकमाथिबाट ढुंगासहितको पहिरा…

    अर्थमन्त्री वाग्लेको पहलमा ऑबुखैरेनीका चार विद्यालयलाई स्मार्ट बोर्ड

    दमौली, २३ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा ऑबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई स्मार्ट बोर्ड सहयोग गरिएको छ । वाग्लेको पहलमा वल्डलिंक कम्युनिकेशन लिमिटेडे चार…

    ऑबुखैरेनीका अध्यक्ष चुमान भन्छन् – सुकुम्बासीको वैज्ञानिक र न्यायोचित व्यवस्थापन गरौ

    दमौली, २० वैशाख । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सुकुम्बासीको वैज्ञानिक र न्यायोचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनले कसैको बास खोस्ने जस्तो अमानवीय…

    दौडमै भविष्य देखेका तनहुँका सनम

    दमाैली, १६ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किएका उनले आफ्नो…

    शिक्षक पोसाक भत्ता विद्यार्थीमै खर्च: कन्यादेवी माविका प्रधानाध्यापक गुरुङको उदाहरणीय काम

    दमौली, १५ वैशाख । आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले शिक्षक पोसाक भत्ता विद्यार्थीको हितमा प्रयोग गर्दै सराहनीय तथा प्रेरणादायी उदाहरण प्रस्तुत…

    आँबुखैरेनीमा उदाहरणीय कार्य: वडा अध्यक्ष केसीद्वारा बालिकाको शिक्षा जिम्मा

    दमौली, १४ वैशाख । आँबुखैरेनी गाउँपालिका–३ स्थित मनकामना चोकमा एक असहाय बालिकाको शिक्षालाई सुनिश्चित गर्दै वडा अध्यक्ष दिनेश केसीले उदाहरणीय कार्य गरेका छन् । आर्थिक…

    आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानद्वारा अर्थमन्त्रीसँग भेट, बजेटमा योजना समावेश गर्न ध्यानाकर्षण

    दमौली, ५ वैशाख । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा विभिन्न विकास आयोजना समावेश गर्न…

    आँबुखैरेनीको जलाशयमा पूर्व सञ्चारमन्त्री जगदीश खरेलले लिए मोटरबोटको मज्जा

    दमौली, ३ वैशाख । पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित जलाशयमा मोटरबोट गरेका छन् । नयाँ वर्ष २०८३ सालको अवसरमा…

    नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

    दमौली, २ वैशाख । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मस्र्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । दुई…

    १२ वर्षे सेवामा पहिलोपटक ‘जिरो एब्सेन्स’ रेकर्ड: कन्यादेवी माविका प्रधानाध्यापकको उदाहरणीय समर्पण

    दमौली, २ वैशाख । आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले शिक्षण सेवाको करिब १२ वर्षे अवधिमा पहिलोपटक ‘जिरो एब्सेन्स’ (शून्य अनुपस्थिति) रेकर्ड…