आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    शिक्षकको माग पूरा गरी कार्यस्थलमा फर्किने वातावरण बनाउन चुमानको आग्रह

    दमौली, २७ चैत । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षा ऐन जारी गरी आन्दोलनरत शिक्षकलाई कार्यस्थलमा फर्किने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । चुमानले…

    आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क

    दमौली, २७ चैत । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी…

    ऑबुखैरेनीका निजी तथा सामुदायिक विद्यालयले भर्ना र वार्षिक शुल्क नलिने

    दमौली, २६ चैत । ऑबुखैरेनी गाउँपालिकास्थित कुनै पनि विद्यालयले भर्ना शुल्क र वार्षिक शुल्क नलिने भएका छन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अग्रसरतामा बसेको विद्यालयका…

    आँबुखैरेनीमा कक्षा ८ को उत्तीर्ण प्रतिशत ७६ प्रतिशत

    दमाैली, २० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित विद्यालयको कक्षा ८ को परीक्षामा ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिकाले चैत ८ गतेदेखि १५ गतेसम्म…

    ऑबुखैरेनीमा एक वडा : एक पर्यटकीय गाउँ बनाइँदै

    दमौली, २० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ । पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्धेश्यसहित पूर्वाधार…

    ऑबुखैरेनीको मस्र्याङ्दी जलविद्युत आयोजनाको विद्युतगृहमाथिको जंगलमा भिषण आगलागी

    दमौली, १८ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आँपचौर जङ्गलमा सोमबार साँझ ७ः२० बजेदेखि आगलागी भएको छ । मस्र्याङ्दी जलविद्युत आयोजना नजिक रहेको जङ्गलमा आगलागी…

    नेपाल शिक्षक महासंघ ऑबुखैरेनीमा सिंखडा

    दमौली, १८ चैत । नेपाल शिक्षक महासंघ ऑबुखैरेनीको अध्यक्षमा लक्ष्मणप्रसाद सिंखडा चयन भएका छन् । सोमबार सम्पन्न कार्यक्रमबाट सिंखडाको अध्यक्षतामा महासंघको कार्यसमिति चयन भएको हो।…

    नेविसंघद्वारा ऑबुखैरेनी क्याम्पसमा स्वास्थ्य सामग्री हस्तान्तरण

    दमौली, १७ चैत । नेपाल विद्यार्थी सङ्घ तनहुँले आबुखैरेनी क्याम्पसमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। सङ्घले क्याम्पसलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो।…

    आँबुखैरेनीका विभिन्न ठाउँमा आइतबार तीन घण्टा विद्युत अवरुद्ध हुने

    दमाैली, १६ चैत । तनहुँका विभिन्न ठाउँमा आइतबार दिउँसाे तीन घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ । मुग्लिन पाेखरा सडक विस्तार अन्तर्गत आँबुखैरेनि ३३/११ के.भि.…

    स्वास्थ्य सेवा सुदृढ गर्न अस्पतातहरुको स्तरोन्नति : मन्त्री पाठक

    दमौली, १६ चैत । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य रहेको बताएका छन् । आँबुखैरेनी गाउँपालिकाको…