आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकामा १२ शैय्याको आइसोलेशन

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले १२ शैय्याको आइसोलेशन तयार गर्ने भएको छ । आफ्नै पालिकाभित्र आइसोलेशन कक्ष नहुँदा कोरोना सङ्क्रमितलाई अन्यत्र लैजानुपर्ने बाध्यता भएपछि आँबुखैरेनी…

    मस्र्याङ्दीमा खसेकाे मिनी ट्रककाे गोताखोर टोलीद्वारा खोजी शुरु

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट बुधबार बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी कार्य शुरु गरिएको छ । सशस्त्र प्रहरी…

    मस्र्याङ्दीमा सवारी खसेको अनुमान

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट आज बिहान मस्र्याङ्दी नदीमा सवारी साधन खसेको छ । तर यसको विस्तृत विवरण भने आउन…

    ऑबुखैरेनीका ४० जनाको रिपोर्ट नेगेटिभ

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाका ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाले ३० पुरुष र ११ महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएकामा…

    ऑबुखैरेनीका जीप चालकलाई कोरोना सङ्क्रमण

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले मङ्गलबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार ऑबुखैरेनी गाउँपालिका-३ का २९…

    आँबुखैरेनीमा लकडाउन खुकुलो

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । आइतबार बसेको गाउँपालिकास्तरीय कोरोना भाइरस नियन्त्रण समितिको बैठकले सोमबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय…

    झाडापखालाले वडाध्यक्षका परिवार बिरामी

    तनहुँ : झाडापखालाले तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङ सहित उहाँका परिवार झाडापखालाले बिरामी पर्नुभएको छ । शनिबारदेखि वडाध्यक्ष गुरुङ सहित उहाँका श्रीमती र…

    भौतिक पूर्वाधारयुक्त प्रहरी संरचना विकास गर्न सरकार तत्पर : मन्त्री चुमान

    तनहुँ : गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादु चुमानले प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचना निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ…

    पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी

    तनहुँ : सुख्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै…

    अपडेट : सुख्खा पहिराले अवरुद्ध राजमार्ग एकतर्फी

    तनहुँ : सुख्खा पहिराले शुक्रबार बिहान १० बजदेखि अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरा हटाई…