आम निर्वाचन २०७९
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँमा निर्वाचनको तयारी अन्तिम चरणमा, सामग्री बुझाउन मात्रै बॉकी

    दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि…

    पूर्वमन्त्री गुरुङ भन्छनः तीनै सरकारको समन्वयमा विकास निर्माणलाई प्राथमिकता

    भिमाद । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले अधुरा योजना पूरा गर्ने प्रतिवद्धता जनाएका छन्…

    अपाङ्गता भएका मतदाता भन्छन्ः ‘भोटदिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु ’

    दमौली । तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता छिन् । उनलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उनको दैनिकी गुज्रिरहेको छ…

    रामचन्द्र पाैडेल भन्छन् – अधिकार गुम्न दिन्नौँ

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन…

    २० ग्यारेन्टी व्यवहारिक रुपमा कार्यान्वयन गर्छौ : उम्मेदवार गुरुङ

    दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का उम्मेदवार किरण गुरुङले नेकपा एमालेनै कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको बताएका छन्…

    उम्मेदवार गुरुङलाई चर्चित गायिका ज्योति मगरको साथ

    दमौली । नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ का उम्मेदवार पूर्णबहादुर गुरुङलाई चर्चित लोक गायिका ज्योती मगरले साथ दिएकी छिन् । गायिका…

    उम्मेदवार गुरुङ भन्छन् – एमालेको पक्षमा जनलहर छ

    दमौली। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले एमालेको पक्षमा जनलहर आएको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिकाको बोटेनी,…

    उम्मेदवार श्रेष्ठ भन्छन् – जनभावना अनुसार काम गर्छु

    दमौली । तनहुँ १ प्रदेश १ का उम्मेदवार अशोककुमार श्रेष्ठले जनभावना अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका श्रेष्ठले घरदैलोका…

    रामचन्द्र पौडेललाई १२ किलोको माला

    दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको भानु नगरपालिकामा आयोजित चुनावी सभामा १२ किलोको पुष्प मालाले स्वागत गरिएको छ । मंसिर ४ मा…

    चुनावको बेला भ्रम छर्नेहरुसँग सचेत हुुनुपर्छ–एमाले उम्मेदवार गुरुङ

    दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले चुनावको बेला भ्रम छर्नेहरुसँग सचेत हुुनुपर्नेमा जोड…