ऋषिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु

    तनहुँ : एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो…

    पर्यटकीयस्थलको प्रवद्र्धनका लागि ‘ऋषिङ म्याराथन’

    तनहुँ : कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।…

    तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइन निर्माणको काम तीव्र

    तनहुँ : एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको कामले तीव्रता पाएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल…

    श्रृङ्ग माविमा खानेपानी योजना निर्माण शुरु

    तनहुँ : ऋषिङ गाउँपालिका–६ गोठादीमा रहेको श्रृङ्ग माध्यमिक विद्यालयमा खानेपानी योजना निर्माण शुरु भएको छ । विद्यालयमा सहज रुपमा खानेपानी सुविधा पु¥याउन खानेपानी योजना निर्माण…

    सालको पात बेच्ने आमालाई कोरियाबाट सहयोग

    तनहुँ : सालको पात विक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएकी तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारकी नन्दकुमारी दवाडीलाई कोरियाबाट सहयोग प्राप्त भएको छ । तनहुँ घर भई…

    सेतीको खोचमा मृत फेला परे बलसिङ

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका-१ स्थित सेती नदीको खोचमा शनिबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । घिरिङ गाउँपालिका-४ सिप्लुङ बस्ने ३० वर्षीय बलसिङ राना…

    उकालोमा ब्रेक फेल हुँदा दुई घाइते

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका-६ चवादीमा शुक्रबार भएको बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । चवादीबाट दमौलीतर्फ आउन लागेको ग१ज ७६३४ नम्बरको जीप…

    स्कूटर पल्टदा किसान घाइते

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–८ ऋषिङ बजारस्थित भित्री सडकखण्डमा सोमबार स्कूटर पल्टदा किसान रामदाम घाइते भएका छन् । खैरेनीटारबाट ऋषिङतर्फ जाँदै गरेको ग १८ प…

    पुल बन्यो, अब बिरामी हुँदा बोकेर ल्याउनुपर्दैन”

    तनहुँ : “सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपथ्र्यो,” तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै भन्नुहुन्छ, “दुई घण्टाभन्दा बढी…

    ऋषिङमा सभाहल निर्माण शुरु

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहँुको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण हुन लागेको सभाहलको बुधबार शिलान्यास गर्नुभएको छ । तनहुँ जलविद्युत आयोजना र…