देवघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    भक्तपुरकी महिला देवघाटमा मृत फेला

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकास्थित बगन्दी घाटमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । देवघाट गाउँपालिका–५ स्थित बगन्दी घाटमा भक्तपुर चाँगुनारायण नगरपालिका–६ बस्ने ४२…

    देवघाट पुलबाट हाम फालेर बेपत्ता, नजिकै भेटियो मोटरसाइकल

    देवघाट : तनहुँ र चितवन जोड्ने झोलुङ्गे पुलबाट बुधबार हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१ र देवघाट गाउँपालिका–५ जोड्ने झोलुङ्गे…

    देवघाट आउने भक्तजनलाई लायन्सद्वारा मास्क वितरण

    देवघाट : पवित्र देवघाटधाममा साउने बोलबम मेलामा पूजापाठ र स्नान गर्न आउने भक्तजनलाई लायन्स क्लव अफ देवघाटले मास्क वितरण गर्नुका साथै सचेतना प्रदान गरेको छ…

    देवघाटमा पूर्वाधार निर्माणमा सहयोग गर्न मुख्यमन्त्री पोखरेलसँग आग्रह

    तनहुँ : देवघाट क्षेत्र विकास समितिले तनहुँ र नवलपुर क्षेत्रमा पूर्वाधार निर्मांणका लागि बजेट सहयोग गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग आग्रह गरेको छ…

    पवित्र धार्मिकस्थल देवघाटमा सरसफाई (तस्वीरहरु)

    देवघाट : तनहुँको देवघाट ईलाका प्रहरी कार्यालयको आयोजनामा आज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत देवघाटमा आइतबार सरसफाई गरिएको छ । देवघाट गाउँपालिका-५ स्थित टाउन चोकदेखी…

    देवघाटमा पाँच सय गाजाका बोट नष्ट

    देवघाट : प्रहरीले देवघाटमा पाँच सय गाजाका बोट नष्ट गरेको छ । गाजा फँडानी तथा लागुऔषध दुव्र्यसनी जनचेतनामूलक कार्यक्रम अन्तर्गत प्रहरीले देवघाट गाउँपालिका–५ सेती भतेरीमा…

    गण्डकी प्रदेश प्रमुखसँग देवघाट क्षेत्र विकास समितिका पदाधिकारीको भेट

    तनहुँ : देवघाट क्षेत्र विकास समितिका पदाधिकारीले मङ्गलबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग भेटघाट गरेका छन् । समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले प्रदेश…

    देवघाटमा नहुने भयो बोलबम मेला

    देवघाट : हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिमका कारण तनहँु, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा…

    १८ घण्टा पैदल हिँडेर गाउँमा खोप

    दमाैली : केही दिनदेखि परेको वर्षाका कारण तनहुँ जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । ठाउँ–ठाउँमा पहिरा गएर सडक अवरुद हुँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन्…

    खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी चक्रवर्तीलाई

    देवघाट : देवघाट ब्याडमिन्टन संघको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी चक्रवर्तीले जितेको छ । शुक्रबार सम्पन्न फाइनलमा घण्टाचुलीलाई सोझो सेटमा हराउँदै चक्रवर्तीले…