देवघाट : तनहुँको देवघाटमा ‘संरक्षण प्रकृतिको,सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको छ । राष्ट्रिय युवासंघ नेपाल देवघाट गाउँपालिका कमिटीको आयोजनामा वृक्षारोपण गरिएको हो…
तनहुँ : 'राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ विषयक वक्तृत्वकला प्रतियोगितामा तनहुँ प्रथम भएकाे छ । असार १० देखि १२ गते सम्म सञ्चालन भएको…
तनहुँ : कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउदेश्यीय आयोजनाको कार्यालय शनिबार स्थापना गरिएको छ । उपप्रधान, गृह एवं अर्थमन्त्री विष्णु पौडेलले कार्यालयको शुभारम्भ गर्नुभयो । गण्डकी प्रदेशको स्याङ्जाको…
देवघाट : तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाकाे पहलमा देवघाटका विभिन्न स्थानमा बसोबास गर्ने विपन्न वर्गका भुजेल समुदायलाई खाद्यान्न वितरण गरिएकाे छ। फिड द…
तनहुँ : महेश-संस्कृत-गुरुकुलका संस्थापक डा. स्वामी रामानन्द गिरीको नाममा तनहुँकाे देवघाटमा अनुसन्धान केन्द्रको शुभारम्भ गरिएको छ । नेपालमा रहेर संस्कृत शिक्षाको प्रसारमा प्रशंसनीय काम गरेका…
देवघाट : देवघाटमा विभिन्न प्रजातिका बिरुवा रोपेर चुरे संरक्षण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय तनहुँको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा “चुरेको माटो चुरेलाई,सफा…
तनहुँ : जिल्लाका सुगम पालिकाहरुले वडास्तरमा आइसोलेशन कक्ष बनाउन नसकिरहेको बेला कछार क्षेत्रको रुपमा परिचित छिपछिपेमा अक्सिजन सहितको आइसोलेशन तयार गरिएको छ । दोस्रो भेरियन्ट…