देवघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटले दियो फागुन १५ गते सार्वजनिक बिदा

    दमौली । देवघाट गाउँपालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ४१ औ मगर दिवसका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको…

    देवघाटमा पाँच लाख भक्तजनले माघेसंक्रान्ति मेला भरे

    दमौली । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा पाँच लाख भन्दा बढी भक्तजनले माघेसङ्क्रान्ति मेला भरेका छन । प्रसिद्ध धार्मिक तीर्थस्थलमा आइतबार पाँच लाख भन्दा…

    माघेसंक्रान्ति पर्वमा देवघाटमा भक्तजनको भिड

    दमौली । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश…

    प्रधानमन्त्री बनेर देशको उन्नति गर्ने चाहना छ : वरिष्ठ नेता पौडेल

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले कार्यकारी प्रमुख भएर देशको उन्नति गर्ने चाहना रहेको बताएका छन्…

    देवघाट गण्डकी परिक्रमा हुँदै

    दमौली । तनहुँको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले देवघाट गण्डकी परिक्रमा महोत्सव गरिने भएको…

    विकास याेजना अलपत्र परेका छन्, त्यसलाई पूरा गराउँछाै : पाैडेल

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएका छन्…

    आठ वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल

    देवघाट । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको…

    नदीले बगाएर बेपत्ता दुई फेला परेनन्

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित वेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् । साउन २७ गते शुक्रबार…

    नदीले बगाएर देवघाटमा रसियन नागरिक बेपत्ता

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा मङ्गलबार एक जना रसियन नागरिक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २९ वर्षीय पिटर रुजिन…

    देवघाट गाउँपालिकालाई सामाजिक अभियान्ताको सात बुँदे सुझाव पत्र

    दमाैली । समुन्नत समाज र भ्रष्टाचारमुक्त देवघाटको परिकल्पना गर्दै देवघाट गाउँपालिका–२ निवासी सामाजिक अभियान्ता खडक पामी आले मगरको नेतृत्वमा गाउँपालिकालाई सात बुँदे सुझावपत्र बुझाइएको छ…