देवघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    अदालतबाट कैद तोकिएका प्रतिवादी २२ वर्षपछि पक्राउ

    दमाैली । ज्यान मार्ने उद्योगमा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ राइपुर घर…

    देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ : अर्थमन्त्री डा महत

    दमाैली । अर्थमन्त्री डा प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका-५ मा शनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री…

    देवघाटमा नुहाउने क्रममा दुई बेपत्ता

    दमाैली । देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । बिहीबार बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९…

    देवघाटमा नदीले वृद्ध बेपत्ता

    दमाैली । तनहँुको देवघाट गाउँपालिका–५ बेणीसङ्गममा नदीले बगाएर बिहीबार एक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–७ कृष्णपुर बस्ने ५७ वर्षीय रुद्र भण्डारी…

    विदेशबाट फर्किएर कागती खेती, बजार नपाउँदा निराश

    दमौली ।  तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन…

    देवघाट प्रकरणमा छानबिन हुन्छ : प्रहरी उपरिक्षक विष्ट

    दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले देवघाट गाउँपालिका–५ साँढेबगरमा शुक्रबार भएको घटनाको छानबिन गर्ने भएको छ । साँढेबगरका बुद्धसिं गुरुङको घरमा गैडाको खाग लुकाएर राखिएको…

    देवघाटमा प्रहरीले स्थानीय फसाउन खाेजेकाे भन्दै प्रहरी कार्यालयमा धर्ना (भिडिओ सहित)

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ साँडेबगरका बुद्धसिंह गुरुलाई फसाउन खोजिएको भन्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय देवघाटमा धर्ना दिएका छन् । गुरुङको घरमा प्रहरीले शुक्रबार गैडाको…

    देवघाटमा गैडाको खाग खोज्दा भेटियो ‘काठको टुक्रा’

    दमौली । तनहुँको देवघाट गाउँपालिका-५ सांढेबगरमा गैडाको खाग भनी खानतलासी गर्दा ‘काठको टुक्रा’ भेटिएको छ । इलाका वन कार्यालय देवघाटको सूचनाका आधारमा प्रहरीले बल प्रयोग…

    देवघाटमा प्रहरीद्वारा हवाइ फायर

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ साडेबगरमा प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ । स्थानीय बुद्धसिंह गुरुङको घरमा शुक्रबार प्रहरीले खानतलासी गर्न खोज्दा स्थानीयवासीले अवरोध…

    देवघाटमा नदीले बगाएर दाङका भुषाल बेपत्ता

    दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर शुक्रबार एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय…