बन्दीपुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुर केबलकारको टिकटक प्रतियोगिता : धेरै शेयर, भ्युज र उत्कृष्ट भिडियोलाई नगद पुरस्कार

    दमाैली । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टिकटक प्रतियाेगिता आयाेजना गरेकाे छ । दसै‌काे अवसर पारेर लिमिटेडले टिकटक प्रतियाेगिता आयाेजना गरेकाे हाे । जसअनुसार सहभागीले…

    बन्दीपुर केबलकार दसैंमा दुई दिन बन्द हुने

    दमौली । बन्दीपुर केबलकार दसैंमा दुई दिन बन्द हुने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले असोज २५ र २६ गते केबलकार बन्द रहने…

    एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गको पहिरो पन्छाइँदै

    दमौली । बुद्धसिंह मार्गको पहिरो पन्छाउन सुरु गरिएको छ । पृथ्वीराजमार्गको वैकल्पिक खण्डका रुपमा रहेको बुद्धसिंह मार्गमा गत बिहीबारको वर्षासँगै पहिरो खस्दा विभिन्न ठाउँ अवरुद्ध…

    बन्दीपुरले हटाएका करारका कर्मचारीलाई नहटाउन उच्चको अन्तरिम आदेश

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हटाएका करारका कर्मचारीलाई नहटाउन उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । गाउँपालिकाले भदौ १ देखि हटाएका आठ जना कर्मचारीलाई…

    पहिराले अवरुद्ध विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालन

    दमाैली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज दिउँसो पहिरो खस्दा अवरुद्ध भएको विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालन भएको छ । चुनपहरा नजिक ठूलो ढुङ्गासहितको पहिरो…

    ‘भिजिट बन्दीपुर २०२५’ घोषणा

    दमाैली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट बन्दीपुर २०२५’ अभियान घोषणा गरिएको छ । विश्व पर्यटन दिवसका…

    विमलनगरमा मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्याे

    दमाैली । निरन्तरको वर्षाका कारण तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मस्र्याङ्दी नदीले सतर्कता तह पार गरेको छ । दुई दिनको वर्षाका कारण शनिबार बिहान २ः२० बजे…

    विश्व पर्यटन दिवस : बन्दीपुर केबलकारद्वारा निशुल्क बस सेवा सुरु

    दमौली । बन्दीपुर हिलले पर्यटन दिवसको अवसर पारेर निशुल्क बस सेवा सुरु गरेको छ । बन्दीपुर केबलकारको बटम स्टेशनदेखि डुम्रे बजार हुँदै पिप्लेसम्म निशुल्क बस…

    प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर

    दमौली । बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी…

    बन्दीपुर केबलकार असोज १० देखि पुन: सञ्चालनमा आउने

    दमौली । बन्दीपुर केबलकार असोज १० देखि पुन: सञ्चालनमा आउने भएको छ । नियमित मर्मत सम्भार पश्चात् केबलकार असोज १० देखि सञ्चालनमा आउन लागेको हो…