भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु जयन्ती तीन दिन मनाइने

    भानु । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय विभूति…

    भानुका १४ वर्षीय रुपेश घर फर्किए

    दमौली। चार दिनदेखि बेपत्ता तनहुँकाे भानु नगरपालिका-८ का १४ वर्षीय बालक रुपेश ओझा घर फर्किएका छन् । जेठ ३० गतेदेखि बाइसजाँगरबाट बेपत्ता भएका उनी बिहीबार…

    ढाडखोलाको बाढीले विनाश (फोटो फिचर)

    भानु । तनहुँको भानु नगरपालिका-११ स्थित ढाडखोलामा बाढी आउँदा टुहुरे पसल लगायतका बस्ती जोखिममा परेको छ । केही दिनदेखि परेको वर्षाले ढाडखोलामा बाढी आउँदा टुहुरे…

    भानुका १४ वर्षीय रुपेश बेपत्ता

    दमौली। भानु नगरपालिका-८ का १४ वर्षीय बालक रुपेश ओझा बेपत्ता भएका छन् । उनी जेठ ३० गतेदेखि बेपत्ता भएका हुन् । उनी बाइसजॉगरबाट बेपत्ता भएका…

    बांगेरहमा फेरि बाढी, पुलमा क्षति

    भानु । मङ्गलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले…

    शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे सार्वजनिक सुनुवाई

    भानु । इन्सेक तनहँुको आयोजनामा मंगलबार भानु नगरपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा…

    नेपाल युनेस्को सङ्घसंस्था तथा क्लवको राष्ट्रिय अध्यक्षमा त्रिपाठी, उपाध्यक्षमा तनहुँकै काफ्ले

    दमाैली । नेपाल युनेस्को सङ्घसंस्था तथा क्लवको राष्ट्रिय अध्यक्षमा आनन्दराज त्रिपाठी निर्विरोध निर्वाचित भएका छन् । तनहुँको भानु नगरपालिका–३ मा आइतबार सम्पन्न १२ औं महाधिवेशनबाट…

    चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु

    दमाैली । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोला बाङ्गे रहमा डुबेर दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा डुबेर आइतबार…

    शिक्षा र संस्कृतिको क्षेत्रमा युनेस्कोको भूमिका महत्वपूर्ण : मन्त्री विक

    दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले नेपालको शिक्षा र संस्कृतिको क्षेत्रमा युनेस्कोले पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताएका छन् । युनेस्को क्लव,…

    आन्तरिक मामिला मन्त्रीद्वारा सशस्त्र गणको निरीक्षण

    भानु । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले तनहँुँको भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी गणको शनिबार निरीक्षण गरेका छन् । मन्त्री विकले गणभित्र रहेको…