भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भन्सार आसपास चितुवा देखियो, सतर्क रहन आग्रह

    दमाैली । तनहुँको भानु नगरपालिका–१ भन्सार आसपास चितुवा देखिन थालेको छ । मङ्गलबार भन्सार हुँदै वेशीशहर जाँदै गरेका सर्वसाधारणले भन्सारमा चितुवा देखेका हुन् । रातिको…

    पुर्कोट सेवा समाज कतारद्वारा आर्थिक सहयोग

    दमौली । पुर्कोट सेवा समाज दोहा कतारले भानु नगरपालिकाका तीन जनालाई आर्थिक सहयोग गरेको छ। पुर्कोट घर भई कतारमा रहेका व्यक्तिहरुको संस्था पुर्कोट सेवा समाज…

    भानुका नवनिर्वाचित प्रमुख त्रिपाठीद्वारा शपथग्रहण

    दमाैली । तनहुँको भानु नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख आनन्दराज त्रिपाठीले साेमबार शपथग्रहण गरेका छन् । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले नगरप्रमुख त्रिपाठीलाई शपथग्रहण गराएका हुन् । शपथग्रहणपछि…

    भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा काङ्ग्रेस विजयी

    भानु । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेस विजयी भएको छ । शुक्रबार सम्पन्न मतपरिणाम अनुसार नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा…

    कांग्रेस नेता शंकर भण्डारीको वडामा एमाले विजयी

    दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीके वडा भानु-९ मा एमाले विजयी भएको छ। वडाध्यक्षमा मिन गुरुङ विजयी भएका छन् । वडामा एमालेको प्यानल…

    गोविन्दराज जोशीको गाउँमा एमाले- जोशी समर्थित विमलराज विजयी

    भानु । भानु नगरपालिका–११ को वडाध्यक्षमा नेकपा एमाले र जोशी समूहका विमलराज जोशी निर्वाचित भएका छन् । जोशी एक हजार ६३ मत प्राप्त गरी विजयी…

    भानु–१२ मा काङ्ग्रेसको प्यानल विजयी

    भानु । भानु नगरपालिका–१२ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा बेलबहादुर अधिकारी नौ सय २९ मत प्राप्त गरी विजयी भएका छन् ।…

    तनहुँमा पहिलो महिला वडाध्यक्ष निर्वाचित

    भानु । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी छन् । भानु नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भएकी हुन्…

    भानु–१३ को वडाध्यक्षमा काङ्गग्रेसका बागी विजयी, निवर्तमान वडाध्यक्ष पराजित

    भानु । भानु नगरपालिका–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ । पाँच सय २१ मत प्राप्त गरी अधिकारी वडाध्यक्षमा विजयी हुनुभएको हो…

    भानु–२ को महिला सदस्यमा गोलाप्रथाबाट एमाले विजयी

    भानु । भानु नगरपालिका–२ को महिला वडा सदस्यमा गोलाप्रथाबाट एमाले उम्मेदवार मीनाकुमारी श्रेष्ठ विजयी भएकी छन् । महिला वडा सदस्यमा श्रेष्ठ र काङ्ग्रेसकी विवा साहनीको…