भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    झोलुङ्गे पुलले छोट्यायो यात्रा अवधि

    दमाैली । तनहुँको भानु नगरपालिका–१ कल्याणटार र बन्दीपुर गाउँपालिका–१ भुडाटार जोड्ने चुँदीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । झोलुङ्गे पुल नहुँदा लामो…

    घरघरमा धारा पुगेपछि स्थानीय खुशी

    दमाैली । लामो समयदेखि घण्टौ लाग्ने खानेपानीका लागि समय व्यतित गर्नुपरेका भानु मैवलका स्थाीनय वासिन्दाहरु घर घरमा खानेपानीको धारा उपलव्ध भएपछि खुशी भएका छन् ।…

    जबरजस्ती करणी गरेको अभियोगमा भानुबाट एक पक्राउ

    दमाैली । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको भानु नगरपालिका–२ बाह्रबिसेबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सङ्खुवासभा चैनपुर नगरपालिका–२ महिम…

    संगठन विस्तार तीव्र बनाउँदै नेकपा एस

    दमौली । नेकपा एकीकृत समाजवादीले तनहुँमा संगठन विस्तारलाई तीव्र बनाएको छ । उक्त पार्टीले सबै स्थानीय तहमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको हो । भानु…

    घरेलु हिंसामा परेकी वृद्धाको उद्धार

    दमाैली । घरेलु हिंसामा परेकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मिनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ । छोरा विक्रम गन्धर्वले…

    भानुले सञ्चालनमा ल्यायो एम्बुलेन्स, विपन्नलाई निःशुल्क

    दमाैली । तनहुँको भानु नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । नगरवासीलाई सहज रुपमा स्वास्थ्य संस्थासम्मको पहुँचमा पु¥याउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हो । भन्सार छुट…

    श्रममन्त्री श्रेष्ठको तलब कालिका उच्च माविलाई

    दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तलब बापतको ५० हजार भानु नगरपालिका-९ स्थित कालिका उच्च माविलाई सहयोग गरेका छन् । विद्यालयको शैक्षिक…

    बाइसजाँगरमा चोरी गरेको अभियोगमा लमजुङका दुई पक्राउ

    दमाैली । तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरमा मोवाइल पसलबाट चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको वेशीशहर नगरपालिका–९ का २३ वर्षीय…

    भानुमा माघ २ गतेदेखि विद्यालय बन्द

    दमाैली । तनहुँको भानु नगरपालिकाले माघ २ गतेदेखि १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण तीव्र रुपमा फैलिरहेको…

    छ महिना अगावै खानेपानी योजना सम्पन्न

    दमाैली । तनहुँको भानु नगरपालिका–१३ आहालडाँडामा निर्धारित समय अगावै खानेपानी योजना सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँमार्फत् निर्माण गरिएको आहालडाँडा लोलार…