म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देले माग्यो बजेटका लागि सुझाव

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी वर्षको बजेट निर्माणका लागि सुझाव माग गरेको छ । गाउँपालिकाले आ.व. ०७९/८० को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि…

    विपद् कोष बनाउन म्याग्देका जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक दिने

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिले विपद् व्यवस्थापन कोष स्थापनाका लागि एक महिनाको पारिश्रमिक दिने भएका छन् । विपद् व्यवस्थापन कोष स्थापनाका लागि गाउँपालिकाका जनप्रतिनिधिले…

    म्याग्देले जटिल प्रकृतिका अपाङ्ग र मानसिक रोगीलाई वार्षिक १५ हजार दिने, टोलमै पुगेर उपचार गर्ने (थप निर्णय सहित)

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले जटिल प्रकृतिका अपाङ्गता भएका व्यक्ति र कडा मानसिक रोगीलाई वार्षिक १५ हजार आर्थिक सहायता प्रदान गर्ने भएको छ । म्याग्दे…

    म्याग्देको समृद्धि अभियानमा सँगै हुनेछु, बॉकी जीवन सामाजिक सेवामै : निवर्तमान अध्यक्ष राना

    म्याग्दे । म्याग्दे गाउँपालिकाकी निवर्तमान अध्यक्ष मायादेवी रानाले म्याग्देको समृद्धि अभियानमा क्रियाशील रहने बताएकी छन् । रानाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै म्याग्देको समृद्धि अभियानमा सदैव…

    वडा सेवा केन्द्र स्थापना गर्न नवनिर्वाचित वडाध्यक्षसँग माग

    म्याग्दे । म्याग्दे गाउँपालिका वडा ७ का नवनिर्वाचित वडा अध्यक्ष वसन्त कुमार श्रेष्ठ समक्ष साबिक मनपाङ-८ का पयेर, समिधारा, हर्षपुर, बेलबोट, पिपलचौर क्षेत्रका बासिन्दाहरुले त्यस…

    वडाध्यक्ष श्रेष्ठको पहिलो निर्णय : प्रत्येक तीन महिनामा स्वास्थ्य शिविर

    म्याग्दे । म्याग्दे गाउँपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले प्रत्येक तीन महिनामा स्वास्थ्य शिविर गर्ने निर्णय गरेर कार्यभार सम्हालेका छन् । श्रेष्ठले सोमबार पदभार ग्रहण…

    म्याग्देको कार्यपालिकामा कांग्रेसका ६ निर्वाचित

    म्याग्दे । म्याग्दे गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्वाचित भएका छन् । कार्यपालिका सदस्य चयनका लागि सोमबार भएको निर्वाचनबाट ६ जना सदस्यमा निर्वाचित भएका हुन्…

    म्याग्दे अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण, घर नम्बर प्लेट निशुल्क प्रदान गर्ने निर्णय

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले पदभार ग्रहण गरेका छन् । श्रेष्ठ र घिमिरेले शुक्रबार पदभार ग्रहण गरेका…

    एमालेले देवघाट गुमायो, म्याग्दे खोस्यो

    दमाैली । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा जित हासिल गर्यो । उपाध्यक्षमा भने नेपाली काङ्ग्रेसले एक मतले हार बेहोरेको थियो ।…

    म्याग्दे–७ मा एमाले प्यानल विजयी

    म्याग्दे । म्याग्दे गाउँपालिका–७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा बसन्तकुमार श्रेष्ठ सात सय २२ मत प्राप्त गरी विजयी भएका हुन् ।…