म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    कोरोना सङ्क्रमण: तनहुँका एकको मृत्यु, ८७ थपिए

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्देका एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । म्याग्दे-४…

    म्याग्देलाई युवा समितिको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला युवा समिति तनहुँकी अध्यक्ष रिता ढकालको पहलमा गाउँपालिकालाई स्वास्थ्य विभागसँगको सहकार्यमा कोभिड विरुद्धका…

    म्याग्देलाई २३ हजार थान मास्क प्रदान

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकालाई २३ हजार थान मास्क सहयोग गरिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल मास्क अभियान अन्तर्गत गाउँपालिकालाई आइतबार २३…

    निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

    तनहुँ : कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ ।…

    विश्व वातावरण दिवस : हरियाली उद्यानमा रोपियो एक सय बिरुवा

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली उद्यानभित्र विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । विश्व वातावरण दिवसको अवसरमा शनिबार सामुदायिक…

    उद्योग वाणिज्य सङ्घले दियो म्याग्देलाई दुई थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले म्याग्दे गाउँपालिकालाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान २०७८…

    म्याग्देको निर्णय : कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना…

    मनपाङ स्वास्थ्य चौकीलाई थर्पु इकाईद्वारा स्वास्थ्य सामग्री प्रदान

    तनहुँ : तनहुँको म्याग्दे-६ स्थित मनपाङ स्वास्थ्य चौकीलाई उद्योग वाणिज्य सङ्घ थर्पुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीको मनोबल…

    थर्पुमा औषधि बाहेक सबै पसल बन्द

    तनहुँ : कोरोनाको जोखिम बढ्दै गएपछि म्याग्दे गाउँपालिकास्थित थर्पु बजारमा औषधि बाहेकको सबै पसल पूर्ण रुपमा बन्द हुने भएको छ । उद्योग वाणिज्य सङ्घ थर्पु…

    थर्पु आधारभूत अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाईले थर्पु स्वाथ्य चौकी तथा थर्पु आधारभूत अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इकाईले पॉच सय…