व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    छाब्दी जॉदै गरेको बस चिप्लियो, दुर्घटनाबाट जोगियो

    दमौली । व्यास नगरपालिका-१४ छाब्दी जॉदै गरेको बस सडक छेउ चिप्लिएको छ । दमौलीबाट छाब्दी जॉदै गरेको बस व्यास नगरपालिका-१२ गौडापहरो नजिक सडकछेउ चिप्लिएको हो…

    तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत

    दमौली । तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत उपलब्ध गराइएको छ । आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुबाट घरपालुवा चौपाया क्षति भएवापत डिभिजन वन कार्यालयले कृषकलाई…

    प्यागोडा शैलीमा छाब्दीवाराही मन्दिरको पुनर्निर्माण

    दमौली । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरको पुनर्निर्माण गरिएको छ । प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक…

    व्यास नगर साइनिङ स्टारको उपाधि सलिष्मालाई

    दमौली । जेसीआई व्यास नगरले आयोजना गरेको व्यास नगर साइनिङ स्टारको उपाधि सलिष्मा जिसीले जितेकी छ । शनिबार राति सम्पन्न फाइनलमा १९ प्रतिस्पर्धीलाई पछि पार्दै…

    देशमा केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडी बढ्नुपर्छ : मुख्यमन्त्री पाण्डे

    दमाैली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशमा केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडी बढ्न युवाहरुलाई आग्रह गरेका छन् । जेसीआइ व्यास नगरको आयोजनामा…

    लायन्स क्लव अफ तनहुँ दमौलीद्वारा मानुङकोटमा स्वागतबोर्ड

    दमौली । लायन्स क्लव अफ तनहुँ दमौलीले व्यास-५ मानुङकोटमा शनिबार स्वागतबोर्ड राखेको छ । क्लवले ‘एट दि टप अफ दि मानुङ १०८० मिटर’ लेखिएको स्वागत…

    धार्मिक तथा पर्यटकीयस्थल तनहुँ कालिका सहिद पार्क सरसफाइ (तस्बिर सहित)

    दमाैली । तनहुँको व्यास नगरपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय स्थल तनहुँ कालिका सहिद पार्कमा आज सरसफाई गरिएको छ । युवा अभियान्ता सुदीप गफ्फारको आव्हानमा नेपाली…

    स्थानीय तह संस्थागत स्वमूल्याङ्कन : व्यास नगरपालिका जिल्लामा तेस्राे, नगरपालिकामध्ये उत्कृष्ट

    दमौली । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको व्यास नगरपालिका जिल्लामा तेस्राे भएको छ । सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले सार्वजनिक गरेको अन्तिम मूल्याङ्कन अनुसार…

    अखिल क्रान्तिकारी तनहुँकाे अध्यक्षमा भट्टराई

    दमाैली । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तनहुँकाे अध्यक्षमा निर्दाेष भट्टराई चयन भएका छन् । दमाैलीमा बिहीबार सम्पन्न २३ औ जिल्ला सम्मेलनबाट भट्टराईकाे नेतृत्वमा…

    २४ घण्टापछि पृथ्वीराजमार्ग सुचारु

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सुचारु भएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरा बिहीबार साँझ ५ः४०…