व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एमाले तनहुँकाे अधिवेशन वैशाख ७ र ८ गते

    दमाैली । नेकपा एमाले तनहुँकाे अधिवेशन आगामी वैशाख ७ र ८ गते हुने भएकाे छ । एमाले तनहुँकाे साेमबार बसेकाे बैठकले अधिवेशनकाे मिति ताेकेकाे हाे…

    निर्मल माविमा पूर्व विद्यार्थीको एक लाख पॉचको अक्षयकोष स्थापना

    दमौली । व्यास नगरपालिका-१ स्थित निर्मल माविमा पूर्व विद्यार्थीले एक लाख पॉचको अक्षयकोष स्थापना गरेका छन् । २०४५ एसएसली समूहले विद्यालयमा उक्त रकमको कोष स्थापना…

    जेसीआइ व्यास नगरद्वारा स्थापना दिवसको अवसरमा मन्दिरलाई सरसफाई सामाग्री सहयोग

    दमौली । जेसिआइ व्यास नगरले ३०औँ स्थापना दिवस तथा राष्ट्रिय प्रजातन्त्र अवसरमा सोमबार एक मन्दिरलाई सरसफाई सामाग्री सहयोग गरेको छ । व्यास–१३ स्थित सिद्धकालिका मन्दिर…

    तनहुँका पत्रिकामा आज : दादुरा रुबेला खोप, पराशर क्षेत्रको विकासमा जोड

    दमौली । तनहुँबाट सोमबार प्रकाशित दैनिक पत्रिकाले दादुरा रुबेला विरुद्धको खोप लगाइने विषयलाई मुख्य समाचार बनाएका छन् । अधिकांश पत्रिकाले यही समाचारलाई मुख्य समाचार बनाएका…

    आजका पत्रपत्रिकामा तनहुँका समाचार

    दमौली। तनहुँबाट प्रकाशित स्थानीय पत्रिकाले जिल्लाभित्रकै समाचारलाई प्राथमिकता दिएका छन् । पत्रिकाले जिल्लाका राजनीतिक गतिविधि, खेलकुद, विकास निर्माण लगायतका समाचारलाई प्राथमिकता दिएका हुन् ।

    अन्तर माध्यमिक बास्केटबल : छात्रतर्फ सत्यवती र छात्रातर्फको उपाधि पराशरलाई

    दमाैली । हैरान्स क्लव दमौलीको आयोजनामा सम्पन्न अन्तरमाध्यमिक विद्यालय स्तरीय बास्केटबल रनिङशिल्डको उपाधि छात्रतर्फ सत्यवती माध्यमिक विद्यालय र छात्रातर्फ पराशर माध्यमिक विद्यालयले जितेको छ ।…

    बास्केटबल प्रतियोगिता : सत्यवती र वाराही फाइनलमा

    दमौली । हैरान्स क्लव दमौलीको आयोजनामा व्यास-३ मा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय बास्केटबल प्रतियोगितामा सत्यवती मावि र वाराही आमावि फाइनल प्रवेश गरेको छ ।…

    तनहुँका पत्रपत्रिकामा आज : सडक कालोपत्रदेखि खेलकुदसम्मका समाचार

    दमौली । तनहुँबाट शुक्रबार प्रकाशित दैनिक पत्रिकाले जिल्लाका समाचारलाई प्राथमिकता दिएका छन् । यहॉका पत्रपत्रिकाले विकास निर्माण, खेलकुद लगायतका समाचारलाई प्राथमिकता दिएका हुन् । लोकवाणी…

    रास्वपा तनहुँ संयोजकमा विश्व बास्तोला सिफारिस

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको संयोजकमा विश्व बास्तोला सिफारिस भएका छन् । जिल्ला कार्य समितिको बिहीबार बसेको बैठकले रिक्त रहेको जिल्ला संयोजकमा बास्तोलालाई मनोनयन…

    हैरान्स क्लवकाे अन्तरविद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु

    दमाैली । तनहुँको सदरमुकाम दमौलीमा बिहीबारदेखि अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको छ । हैरान्स क्लव दमौलीले व्यास नगरपालिका–३ मा दोस्रो अन्तर विद्यालय स्तरीय…