व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौली अस्पतालमा बिहान ९ देखि ५ बजेसम्म ऑखा परीक्षण गर्न सकिने

    दमौली । दमौली अस्पतालमा बिहान ९ बजेदेखि नै ऑखा परीक्षण सुरु गरिएको छ । केही समययता ऑखा पाक्ने रोगको संक्रमण बढेपछि अस्पताल व्यवस्थापन समितिले बिहीबारदेखि…

    श्रीराम कार्कीलाई एमाले गण्डकी प्रदेश सदस्यको जिम्मेवारी

    दमौली । नेकपा एमालेका नेता श्रीराम कार्कीलाई प्रदेश कमिटी सदस्यको जिम्मा दिइएको छ । केही समय अगाडी नेकपा एकीकृत समाजवादी छाडेर नेकपा एमाले प्रवेश गरेका…

    पृथ्वीराजमार्गको कन्टार–थर्पु खण्ड एकतर्फी सञ्चालन

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएर अवरुद्ध भएको कन्टार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । आज दिउँसो १२ः३० बजे सडक भासिएर…

    तस्वीरमा आदिवासी जनजाति दिवस

    दमाैली । अगष्ट नाै अर्थात् विश्व आदिवासी जनजाति दिवस तनहुँमा बुधबार विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसकाे अवसरमा बुधबार जिल्लाका दश वटै स्थानीय तहमा कार्यक्रम…

    पृथ्वीराजमार्गको कन्टारमा सडक भासियो, राजमार्ग अवरुद्ध

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण बुधबार दिउँसाे कन्टारमा सडक भासिएको हो ।…

    व्यासकाे कार्यपालिका बैठक : नाै निर्णय

    दमाैली । व्यास नगरपालिकाकाे नियमित कार्यपालिका बैठक मङ्गलबार सम्पन्न भएकाे छ । नगरप्रमुख वैकुण्ठ न्याैपानेकाे अध्यक्षतामा बसेकाे बैठकले विविध नाै निर्णय गरेकाे छ । बैठकले…

    वर्षाका कारण उच्च सतर्कता अपनाउन प्रशासनकाे आग्रह

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबारदेखि निरन्तर पानी परिरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज सूचना जारी डुबान हुन सक्ने, पहिरोको…

    नाला भत्किएपछि दमौली बजार जलमग्न, नगरपालिकाकाे पहलमा पानी निकास

    दमाैली । पोखरा–मुग्लिङ सडकखण्ड चार लेनको निर्माण गर्ने क्रममा पृथ्वीराजमार्गको ढल निकासको नाला भत्किएपछि दमौली बजार जलमग्न भएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका…

    सबै पालिकाले भाेलि सार्वजनिक बिदा दिएपछि हिराचनद्वारा धन्यवाद व्यक्त

    दमाैली । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सुजित हिराचनले सबै पालिकाप्रति धन्यवाद व्यक्त गरेका छन् । तनहुँ जिल्लाका सबै पालिकाले विश्व…

    देउरालीमा वर्षाले सडक भासियो, पृथ्वीराजमार्ग एकतर्फी

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मङ्गलबार सडक भासिएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देउरालीमा सडक भासिएको हो । मुग्लिन…