व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

    दमाैली । तनहुँ जिल्लामा पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घिरिङ गाउँपालिका–१…

    व्यासमा खरको छानो विस्थापित अभियान

    दमौली । तनहुँको व्यास नगरपालिका–१३ निवासी फूलमाया विकको घर वर्षौँदेखि खरले छाएको थियो । ढुङ्गामाटोले बनेको घर र छानो खरको हुँदा वर्षायाममा पानी चुहिने समस्या…

    तीन कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक

    दमाैली । गण्डकी प्रदेश सरकार मातहतका तीन वटा कार्यालयले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु…

    ग्राहकलाई एनएमबि बैङ्ककाे मेहेन्दी

    दमाैली । एनएमबि बैङ्क दमाैली शाखाले महिला ग्राहकलाई मेहेन्दी लगाइदिएकाे छ । बैङ्कले साउन महिनाकाे अवसर पारेर ग्राहकलाई मेहेन्दी लगाइदिएकाे हाे । साउन महिनामा मेहेन्दी…

    पर्यटकीयस्थल मानुङकोटमा वृक्षारोपण

    दमाैली । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा वृक्षारोपण गरिएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले…

    किसानलाई पाडापाडी हुर्काउन तनहुँमा १६ लाख अनुदान

    दमौली । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक…

    व्यास नगर साइनिङ स्टारका लागि छानिए २० बालबालिका

    दमाैली । व्यास नगर साइनिङ स्टारका लागि २० बालबालिका छानिएका छन् । साउन १२ र १३ गते सम्पन्न अडिसनबाट टप २० बालबालिका छनाेट गरिएकाे हाे…

    जिल्ला सभाहल अपाङ्गतामैत्री भएन

    दमौली ।   तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपाङ्गतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन् । जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपाङ्गतामैत्री नबनाइएको अपाङ्गताको क्षेत्रमा काम…

    जिसस तनहुँले खुलायो सटरको टेण्डर, साउन २९ सम्म म्याद

    दमौली । जिल्ला समन्वय समिति तनहुँले व्यास नगरपालिका-३ मा निर्माण सम्पन्न भएका व्यापारिक सटरको टेण्डर आव्हान गरेको छ। मालपोत लाइनमा निर्माण सम्पन्न भएका सटर भाडामा…

    रोटरी क्लव अफ दमौलीको अध्यक्षमा श्रेष्ठ

    दमौली। रोटरी क्लव अफ दमौलीको अध्यक्षमा रमेश श्रेष्ठ चयन भएका छन् । वर्ष २०२३/२४ का लागि श्रेष्ठ क्लवको अध्यक्षमा चुनिएका हुन् । शनिबार आयोजित पदस्थापन…