व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    काङ्ग्रेस व्यास नगर समितिमा वाग्ले सहित १९ सदस्य मनोनित

    दमाैली । नेपाली काङग्रेस व्यास नगर समितिले १९ सदस्य मनोनित गरेको छ । नगर समितिको शनिबार बसेको बैठकले व्यास नगरपालिका–५का सुवोध वाग्ले सहित १९ सदस्य…

    आन्तरिक राजश्व कार्यालयद्वारा चार अर्ब राजश्व सङ्कलन

    दमाैली । आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु चार अर्ब भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष…

    प्रजातन्त्र दिवसमा तनहुँ कारागारबाट १२ कैदीबन्दी रिहा

    दमाैली । प्रजातन्त्र दिवसको अवसरमा तनहुँ कारागारबाट १२ जना कैदीबन्दी रिहा भएका छन् । सरकारको सिफारिसमा दिवसको अवसरमा तनहुँ कारागारका १२ कैदीबन्दी रिहा भएका हुन्…

    मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु

    दमौली । व्यास नगर व्याडमिन्टन क्लवको आयोजनामा बिहीबारदेखि दमौलीमा चौथो मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।…

    प्रेस चौतारीको महाधिवेशनका लागि प्रतिनिधि छनौट

    दमाैली । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको यही फागुन २१ गते हुने अधिवेशन र फागुन २७ र २८ गते हुने महाधिवेशनका लागि तनहुँबाट प्रतिनिधि छनौट…

    गठबन्धनको विरुद्ध जानु कांग्रेसलाई फाइदा छैन : पाैडेल

    दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धन विरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर…

    कांग्रेस नेता भण्डारीले भने, ‘कांग्रेसलाई दुख दिने माओवादीसँग गठबन्धन गर्न आवश्यक छैन’

    दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चुनाव जित्नकै लागि माओवादीसँग गठबन्धन गर्न आवश्यक नरहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १…

    डिभिजन वन कार्यालय तनहुँ प्रदेशको सर्वोत्कृष्ट कार्यालय

    दमाैली । डिभिजन वन कार्यालय तनहुँ प्रदेश सरकारबाट उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रदेश सरकार मातहत जिल्लास्तरमा रहेका कार्यालयमध्ये डिभिजन वन कार्यालय तनहुँ…

    एमसिसीको विरोधमा अखिल क्रान्तिकारी र वाइसिएलको विरोध

    दमाैली । एमसिसीको विरोधमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र वाइसिएलले दमौलीमा बुधबार साँझ विरोध प्रदर्शन गरेका छन् । एमसिसी राष्ट्रघाती भन्दै…

    च्याउ खेतीमा रमाउँदै शारदा

    दमाैली । विगत १० वर्षदेखि च्याउ खेती गर्दे आएका व्यास नगरपालिका वडा नं ५, पतेनी निवासी शारदा कुमालको अहिलको दैनिकी नै च्याउ खेती वनेको छ…