व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बेलबासबाट आठ जुवाडे पक्राउ

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ बेलबासबाट शुक्रबार आठ जना जुवाडे पक्राउ परेका छन् । बलराम रानाको घरभित्र तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले आठ जना जुवाडेलाई…

    पाँच वर्षमा ३१ हजार पटक डायलासिस सेवा

    तनहुँ : तनहुँको दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र मार्फत् सञ्चालित शत्रुधन मन्जु डायलासिस केन्द्रले पाँच वर्षको अवधिमा ३१ हजार दुई सय १६ पटक डायलालिस…

    मानुङ घुम्न आएका एक युवक मृत भेटिए

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानुङकाेट घुम्न आएका एक युवकको बुधबार मृत्यु भएको छ । मङ्गलबार राति बास बसेर बुधबार बिहान मानुङकाेट घुमेका शुक्लागण्डकी नगरपालिका–७…

    मानुङमा भएको दुर्घटनाप्रति नगरप्रमुखद्वारा दुःख व्यक्त

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा बुधबार बिहान भएको सवारी दुर्घटनाप्रति व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दुःख व्यक्त गर्नुभएको छ । आज शोकवक्तव्य प्रकाशित गर्दै…

    ‘चालकको लापरवाहीले दुर्घटना’

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा बुधबार बिहान भएको दुर्घटनामा सवारी चालकको लापरवाही पाइएको छ । मानहुँकोट पुग्ने बेलामा गरिएको ढलानबाट माइक्रो पछाडी हटेर सडकबाट…

    मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, पाँच घाइते

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा बुधबार बिहान माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पोखराबाट मानहुँकोट…

    कोरोना सङ्क्रमितको सङ्ख्या एघार सय नाघ्यो

    तनहुँ : तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या एघार सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबारसम्म एक हजार एक सय ६ जनामा सङ्क्रमण पुष्टि भएको…

    तिहारमा कैदीबन्दीको निधार खाली

    तनहुँ : यस वर्षको भाईटीकामा जिल्ला कारागार तनहुँका कैदीबन्दीको निधार खाली भएको छ । कोभिड–१९ को जोखिमका कारण कारागारका कैदीबन्दीलाई दिदीबहिनीबाट टीका लगाउन रोक लगाइएसँगै…

    तिहारमा बजेनन् देउसी गीत !

    तनहुँ : विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष दमौली र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने…

    सडक दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्ज्वलन

    तनहुँ : सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सम्झनामा तनहुँको दमौलीमा आइतबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । सुरक्षित र दिगो यात्रा नेपालको आयोजना, टिम नेपो र…