व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका ९६ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु

    तनहुँ : तनहुँका एक कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ निवासी ९६ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा आइतवार…

    मानहुँकोटमा जग्गा किनबेच रोक्का

    तनहुँ : पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा किनबेच रोक्का गरिएको छ । व्यास नगरपालिकाको आइतबार मानहुँकोटमा बसेको कार्यपालिकाको बैठकले सोमबारदेखि…

    मानहुँकोटले फस्टायो दमौलीका होटल व्यवसाय

    तनहुँ : कोभिड–१९ कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारण जिल्लाका होटल व्यवसाय अधिकांश समय…

    दबाव र प्रभावमा नपरी काम गर्न गृहसचिवको निर्देशन

    तनहुँ : गृह सचिव महेश्वर न्यौपानेले दबाव र प्रभावमा नपरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । तनहुँ जिल्लाका कार्यालय प्रमुखहरुलाई शनिबार यहाँ सम्बोधन गर्दै…

    तनहुँमा थप १३ जनामा कोरोना

    तनहुँ : तनहुँका थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालयले शनिबार सॉझ सार्वजनिक गरेको विवरण अनुसार व्यास, भीमाद, घिरिङ र म्याग्देमा सङ्क्रमित…

    मानहुँमा पर्यटक उर्लिएपछि (फोटो फिचर)

    तनहुँ : महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टी शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा…

    जोशीको अध्यक्षतामा एलायन्स क्लव गठन

    तनहुँ : तनहुँमा एलायन्स क्लव अफ तनहुँ गठन भएको छ । शनिबार दमौलीमा भएको भेलाले जमुना जोशी श्रेष्ठको अध्यक्षतामा क्लव गठन गरेको हो । कम…

    तनहुँमा थपिए १५ कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँ जिल्लामा शनिबार १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका र…

    व्यासको कार्यपालिका बैठक मानहुँकोटमा

    तनहुँ : तनहुँको व्यास नगरपालिकाको कार्यपालिका बैठक पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोटमा बस्ने भएको छ । व्यास नगरपालिका–५ स्थित मानहुँकोटको थप प्रचारप्रसार गर्ने उद्देश्य…

    कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको छ । वर्षौदेखि फोहर फाल्दै आएको व्यास नगरपालिका–३ स्थित भतेरी मादी नदीले कटान…