व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    डिएसपी तिमिल्सिना असोजको ‘उत्कृष्ट प्रहरी’ घोषित

    दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सना असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् । चाडवाडको समयमा प्रभावकारी सुरक्षा योजना…

    फूलको तोरण तार्न सर्वसाधारणकाे घुइँचो (फाेटाे सहित)

    दमाैली : हरिबोधनी एकादशी पर्वको अवसरमा साेमबार तनहुँका विभिन्न ठाउँमा फूलको तोरण तार्न सर्वसाधारणकाे भीड लागेको छ । तनहुँको व्यास नगरपालिकास्थित दमौली, शिशाघाट, गजौडे, आँबुखैरेनीको…

    तनहुँ अदालतमा दोस्रो दिन पनि बारको धर्ना

    दमौली : प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजिनामा माग गर्दै तनहुँका कानून व्यवसायीले सोमबार पनि तनहुँ अदालतमा धर्ना दिएका छन् । विवादास्पद प्रधानन्यायाधीश पदमा बस्न नमिल्ने…

    कृषकको गुनासो : बाँदरले मकै ध्वस्त बनायो, राहत पाएनौँ

    दमौली : “गत असार ११ गते बाँदरले तीन रोपनी क्षेत्रफलमा लगाइएको मकैखेती ध्वस्त बनायो, क्षतिको बारेमा नगरपालिकालाई जानकारी गराएँ तर क्षतिपूर्ति पाइँन”, तनहुँको व्यास नगरपालिका–६…

    ५६ जनाको मधुमेह परीक्षण

    दमौली : विश्व मधुमेह दिवसको अवसरमा आइतबार आयोजित शिविरमा ५६ जनाको मधुमेह परीक्षण गरिएको छ । लायन्स क्लव अफ तनहुँ, लायन्स क्लव अफ तनहुँ सत्यवती,…

    व्यासमा पनि एकादशीमा सार्वजनिक बिदा

    दमाैली : हरिबोधनी एकादशीको अवसरमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज विज्ञप्ती प्रकाशित गरी एकादशीको अवसरमा सोमबार सार्वजनिक बिदा दिने…

    प्रधानन्यायाधीशको राजिनामा माग्दै तनहुँ अदालतमा बारको धर्ना

    दमाैली : प्रधानन्यायाधीशको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसन तनहुँले आइतबार जिल्ला अदालत तनहुँमा धर्ना दिएको छ । नेपाल बार एशोसिएसन केन्द्रीय समितिको आह्वान बमोजिम…

    तनहुँका संयोजक सहित चार जनाले छाडे विवेकशील साझा

    दमौली : तनहुँका संयोजक सहित चार जनाले विवेकशील साझा पार्टी परित्याग गरेका छन् । तनहुँ संयोजक सागर घिमिरे, व्यास नगर संयोजक सलमान अली, सहसंयोजक विप्लता…

    प्रदेश सांसद गुरुङ एमाले महाधिवेशन प्रतिनिधि छनौट हुन सकेनन्

    दमौली : नेकपा एमालेको दशौ महाधिवेशनका लागि गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङ महाधिवेशन प्रतिनिधि हुनबाट वञ्चित भएका छन् । महाधिवेशन प्रतिनिधि छनौट भएर केन्द्रीय सदस्य…

    क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई

    दमाैली : गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ ।…