दमौली : नेपाली कांग्रेसका तनहुँका युवा नेता डम्बरबहादुर अधिकारीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।युवा नेता अधिकारीले बुधबार छोरा यजस अधिकारीको जन्मदिनको अवसर पारेर दमौली…
दमाैली : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) मन्त्री नबन्ने भन्ने खबरमा कुनै सत्यता नरहेको…
दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा बुधबार बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीय…
दमाैली : व्यास नगरपालिका–१४ मा सनराइज बैङ्क लिमिटेडले शाखारहित सेवा शुरु गरेपछि स्थानीयवासी खुसी भएका छन् । सर्वसाधारणलाई सहज रुपमा सेवा दिने उद्देश्य सहित केशवटारमा…
दमाैली : नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले दमौली अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा रेडक्रसले दमौली अस्पताललाई मङ्गलबार स्वास्थ्य सामग्री…
दमाैली : बहुविवाह मुद्दाका दुई फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । तनहुँ जिल्ला अदालतबाट कैद सजाय तोकिएका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ…
दमौली : तनहुँमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा मंगलबार बसेको बैठकले दशै लक्षित बजार…
दमौली : व्यास नगरपालिका-१ का वडा सदस्य चुडामणि दाहालले आमाको स्मृतिमा निर्मल माध्यमिक विद्यालयमा डेढ लाख बढिको छात्रवृत्ति कोष स्थापना गरेका छन् । दाहालले स्व.…
दमौली : जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्ष सहित केन्द्रले…