व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रामचन्द्र पौडेल भन्छन् – तीन महिनासम्म सरकार विस्तार हुन सकेन, देश अनिर्णयको बन्दी भयो

    दमौली : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको बताएका छन् । काङ्ग्रेस व्यास नगर समितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै…

    काङ्ग्रेस व्यास प्रवक्तामा उद्धव, कोषाध्यक्षमा नगेन्द्र

    दमौली : नेपाली काङ्ग्रेस व्यास नगर समितिले प्रवक्ता र कोषाध्यक्ष मनोनित गरेको छ । व्यास नगर समितिको बैठकले प्रवक्तामा उद्धव पौडेल र कोषाध्यक्षमा नगेन्द्र पौडेललाई…

    प्रहरी दिवसमा ४१ जनाद्वारा रक्तदान

    दमौली : ६६ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको समन्वयमा प्रहरी कार्यालयले…

    युवा परिषद्का सदस्यलाई अभिमुखीकरण, समाज विकासको अभियानमा युवालाई जोड्न चाहन्छौ : न्यौपाने

    दमाैली : तनहुँको व्यास नगरपालिका युवा परिषद्का सदस्यका लागि अभिमुखीकरण प्रदान गरिएको छ । व्यास नगरपालिका अन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका युवालाई समेटेर…

    क्यान तनहुँको साधारणसभा सम्पन्न

    दमौली : कम्प्युटर एशोसिएसन महासंघ (क्यान) तनहुँको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभालाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यावसायिक मर्यादा र…

    दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु

    दमौली: तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो । कोरोना सङ्क्रमितको उपचारमा…

    व्यासमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर (सूची सहित)

    दमौली : तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको अनुगमनमा व्यासको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको…

    चुँदेरवासीलाई अब डोकोमा पानी बाेक्नुपर्दैन

    दमाैली : तनहुँको व्यास नगरपालिका–५ चुँदेर निवासी अनिता थापा बिहानै ४ बजे उठेर पंधेरामा जान्थिन् । पानीको जोहो गर्न सबेरै पंधेरामा जानुपर्ने उनकाे दैनिकी नै…

    ज्येष्ठ नागरिकलाई वाद्यवादन सामग्री सहयोग

    दमौली : अन्तराष्ट्रिय ज्येष्ठ दिवस र विश्व मुस्कान दिवसको अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले शुक्रवार ज्येष्ठ नागरिकलाई बाद्यबादन सामग्री सहयोग गरेको छ । व्यास–३ स्थित…

    राप्रपा तनहुँको अध्यक्षमा विनोद निर्वाचित

    दमौली : राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुन: विनोद घर्ती निर्वाचित भएका छन् । शुक्रबार भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित…