व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दसैंमा आठ सवारीचालक कारवाहीमा

    दमौली : बडादसैंको दिन शुक्रबार तनहुँमा आठ सवारी चालक कारवाहीमा परेका छन् । पृथ्वीराजमार्ग अन्तरगत तनहुँका विभिन्न स्थानमा गरिएको चेकिङमा आठ सवारी चालक कारवाहीमा परेका…

    टीका लगाउन जानेको चहलपहल बढ्यो

    दमौली : मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँगै दमौलीमा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै…

    श्रममन्त्री श्रेष्ठबाट टीका ग्रहण

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आमा लेसुकुमारी श्रेष्ठबाट विजयादशमीको टीका ग्रहण गरेका छन्। तनहुँको दमौलीस्थित निवासमा मन्त्री श्रेष्ठले शुक्रबार टीका, जमरा…

    कारागारका कैदीबन्दीले लगाए दसैंको टिका

    दमाैली : तनहुँ कारागाराका कैदीबन्दीले दसैंको टिका लगाएका छन् । विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीले शुक्रबार कारागारभित्रै दसैंको टिका लगाएका हुन् । कोरोना जोखिमका कारण…

    तनहुँका मठमन्दिरमा भक्तजनको घुइँचो

    दमाैली : तनहुँ जिल्लाका विभिन्न धार्मिक मठमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । विजयादशमीको अवसरमा जिल्लाका मठमन्दिरमा भक्तजनको घुइँचो लागेको हो । नवमीको दिन पूजाआजाका लागि…

    श्रममन्त्री श्रेष्ठद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । मन्त्री श्रेष्ठले क्यान्सर पीडित काजीबाबु…

    चापाघाटमा गुडिरहेको कारको पाङ्गा उडेपछि…

    दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा बिहीबार साँझ ५ बजे गुडिरहेको कारको पाङ्ग्रा उडेको छ । पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा ९ च…

    बोटे समुदायलाई दसै मनाउन चामल सहयोग

    दमौली : तनहुँको व्यास नगरपालिका-५ पाटनका बोटे समुदायलाई दसै मनाउन चामल सहयोग गरिएको छ । नेकपा एकीकृत समाजवादी तनहुँका सदस्य रामलाल श्रेष्ठले पाटनका बोटे समुदायलाई…

    भगवतीपानीको विकासका लागि गुरुयोजना आवश्यक : श्रममन्त्री श्रेष्ठ

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिक भगवतीपानी मन्दिरको विकासका लागि गुरुयोजना आवश्यक रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ स्थित भगवतीपानी…

    मन्त्री विश्वकर्मालाई काङ्ग्रेस वडा-२ काे सम्मान, भने, ‘तनहुँवासीको शिर नझुक्ने गरी काम गर्छु’

    दमाैली : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले तनहुँवासीको शिर नझुक्ने गरी काम गर्ने बताएका छन् । नेपाली काङ्ग्रेस व्यास नगरपालिका वडा नम्बर २ ले…