व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँका पाँच स्थानीय तह कोरोनाको उच्च जोखिममा

    तनहुँ : तनहुँमा दैनिक रुपमा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । निषेधाज्ञा जारी भएपनि सर्वसाधारणबाट लापरवाही बढेकाले कोरोना सङ्क्रमणको जोखिम बढिरहेको हो । स्वास्थ्य कार्यालयका…

    कार्यकर्तालाई विचलित नभई मूलधारमा अडिग बस्न एमाले अध्यक्ष सिग्देलको आग्रह

    तनहुँ : नेकपा एमाले औपचारिक रुपमा फुटेपछि एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले कार्यकर्तालाई विचलित नभई मूलधारमा अडिग रहन आव्हान गरेका छन् । माधव नेपालले अलग्गै…

    उस्मान अलीको उपचारका लागि सहयोग जुटाउँदै व्यास मुस्लिम समाज

    दमाैली : विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी रोगबाट ग्रसित तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ९ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सघाउन व्यास मुस्लिम समाजले…

    माधव नेपाल नेतृत्वको पार्टीमा तनहुँका दुई केन्द्रीय सदस्य

    तनहुँ : माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टीको केन्द्रीय सदस्यमा तनहुँबाट दुई जना समेटिएका छन् । नेकपा एमाले औपचारिक विभाजन भएर माधव नेपालको नेतृत्वको…

    कोरोना सङ्क्रमण: तनहुँका थप दुईको मृत्यु

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप दुईको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र व्यासका दुईको मृत्यु भएको हो…

    अध्यादेशको विरोधमा दमौलीमा युवा सङ्घको विरोध

    दमौली : नेकपा एमाले विभाजन गर्ने उद्धेश्य सहित सरकारले ल्याएको अध्यादेशको विरोधमा राष्ट्रिय युवा सङ्घ तनहुँले दमौलीमा विरोध प्रदर्शन गरेको छ । देशव्यापी कार्यक्रम अनुसार…

    वैकल्पिक ठाउँको व्यवस्था भएपछि सदरमुकामको फोहर उठ्यो

    दमाैली : वैकल्पिक ठाउँको व्यवस्थापन भएपछि विगत एक सातादेखि तनहुँ सदरमुकाममा थुप्रिएका फोहर बुधबारबाट उठाउन शुरु गरिएको छ । व्यास नगरपालिकाले बजार क्षेत्रका चोक–चोकमा थुप्रिएका…

    मिहिरको जन्मदिन उज्यालो घरका बालबालिकासँग

    दमौली : अहिले जन्मदिन मनाउने तौरतरिका बदलिएको छ । विगतमा जन्मदिन मनाउँदै युवायुवतीले साथीभाइसँग बसेर रमाइलो गर्ने, पार्टी खाने फजुल खर्च कटौती गर्दथे । तर…

    आदिकविमा डा. वाग्लेको एक लाख ५१ हजारको अक्षयकोष

    दमाैली : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक डा. इश्वरचन्द्र वाग्लेले एक लाख ५१ हजार एक सय ११ को अक्षयकोष स्थापना गरेका छन्…

    प्रशासन कार्यालयमा मतदाता नामावली दर्ता शुरु (भिडिओ सहित)

    दमाैली : जिल्ला प्रशासन कार्यालय तनहुँमा आजदेखि मतदाता नामावली दर्ता शुरु भएको छ । निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यालयमा मतदाता नामावली…