व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकामा थपिए तीन कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा तीन कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार तीन पुरुषमा कोरोना सङ्क्रमण…

    निजामति दिवसमा सेवाग्राहीलाई सम्मान गरिने

    तनहुँ : निजामति सेवा दिवसको अवसरमा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सम्मान गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अध्यक्षतामा बसेको बैठकले दिवसका…

    कोरोना पुष्टि भएका दुई महिला खाजा घर सञ्चालक

    तनहुँ : तनहुँमा आइतबार कोरोना सङ्क्रमित भएका दुई महिला खाजा घर सञ्चालक भएको खुलेको छ । ती महिलाहरु व्यास नगरपालिका–१ स्थित गल्वुवेशीमा खाजा घर सञ्चालक…

    थप चार कोरोना सङ्क्रमित निको, अब सक्रिय सङ्क्रमित ८६

    तनहुँ :  तनहुँमा थप चार जना कोरोना सङ्क्रमित निको भएका छन् । शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत चार सङ्क्रमित निको भएका हुन्…

    तनहुँका चार स्थानीय तहमा थपिए ७ सङ्क्रमित

    तनहुँ : तनहुँ जिल्लाका चार स्थानीय तहमा सात कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार बन्दीपुर गाउँपालिका, भानु…

    व्यास नगरपालिकाले दियो सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिकाले भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन…

    स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार

    तनहुँ : स्कूल अफ डेमोक्रेसीको तनहुँ कार्यसमिति विस्तार गरिएको छ । स्कूल अफ डेमोक्रेसी नेपालको विधान अनुसार जिल्ला कार्यसमितिमा विभिन्न क्षेत्रबाट पदाधिकारी र सदस्यहरु नियुक्त…

    मिर्गौला पीडितलाई वडाध्यक्षद्वारा सहयोग

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानाको उपचारका लागि सोही वडाका अध्यक्ष काजीमान श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको छ । वडाध्यक्ष श्रेष्ठले…

    मिर्गौला पीडित रानालाई बेलायतबाट सहयोग

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानाको उपचारका लागि बेलायतबाट सहयोग प्राप्त भएको छ । पोखरा घर भई हाल बेलायतमा रहने…

    मल पाउने आशमा, दिनभर लाइनमा

    तनहुँ : तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै उठेर दमौली आउनुभयो । सार्वजनिक सवारी नचलेका कारण उहाँ हिँडेरै…