व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगर स्काउटद्वारा सचेतनामूलक कार्यक्रम

    दमौली : व्यास नगर स्काउटले कोभिड-१९ न्यूनीकरणमा सहयोग पुर्याउन सचेतनामूलक कार्यक्रम गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढेपछि स्काउटले कोरोना नियन्त्रणमा सहयोग पुर्याउन मङ्गलबार…

    छिर्कनेका अनुपको मिर्गाैला प्रत्यारोपणका लागि एक लाख हस्तान्तरण

    दमाैली : तनहुँको व्यास नगरपालिका–१२ छिर्कने निवासी २८ वर्षीय दुवै मिर्गौला पीडित अनुप क्षेत्रीको मिर्गौला प्रत्यारोपणका लागि शान्तिदिप युवा क्लवले एक लाख हस्तान्तरण गरेको छ…

    तनहुँमा शुरु भयो मास्क अभियान (तस्वीर सहित)

    दमाैली : सर्वसाधारणको लापरवाहीका कारण कोरोना सङ्क्रमण बढ्दै गएपछि तनहुँमा ‘मास्क अभियान’ शुरु गरिएको छ । सरकारले देशव्यापी रुपमा सञ्चालन गरेको ‘नेपाल मास्क अभियान’ अन्तर्गत…

    अदालतले निर्दलीयतालाई प्रश्रय दियो : सांसद सिग्देल

    तनहुँ : नेकपा एमाले तनहुँका अध्यक्ष एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलले अदालतको फैसलाले निर्दलीयतालाई प्रश्रय दिएको बताएका छन् । दलीय क्षेत्राधिकारभित्र…

    कोरोना सङ्क्रमण: व्यासका पुरुषको मृत्यु, १३ सङ्क्रमित थपिए

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास-१ निवासी ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।…

    बाल मन्दिरको अध्यक्षमा क्या. सन्तलाल

    दमौली : व्यास-२ स्थित बालमन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा क्या. सन्तलाल श्रेष्ठ चयन भएका छन् । सोमबार विद्यालयमा आयोजित भेलाले श्रेष्ठको अध्यक्षतामा समिति गठन…

    दमाैली बजार इकाईका पूर्व सभापति राकुलाई मातृशाेक

    दमाैली : तनहुँ उद्याेग वाणिज्य सङ्घ दमाैली बजार इकाई सभापति राजकुमार श्रेष्ठ (राकु) लाई मातृशाेक परेकाे छ । उनका आमा बस्तीमाया श्रेष्ठकाे ७८ वर्षकाे उमेरमा…

    विदेश जानेलाई २७ गते तनहुँमा जोन्सन खोप

    तनहुँ : विदेश जानेलाई तनहुँमा जोन्सन खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले तत्काल विदेश जानका लागि पालिकामा नाम टिपाएका नागरिकलाई साउन २७ गते…

    कन्टारमा बस दुर्घटना, सात घाइते (नामावली सहित)

    दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा साेमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग…

    २१ हजारलाई आज र भोलि भेरोसेलको दोस्रो मात्रा

    तनहुँ : तनहुँमा भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आज र भोलि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । गत असार ३० गतेदेखि साउन ३ गतेसम्म…