व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कारागारका कैदीबन्दीबीच झडप

    तनहुँ : जिल्ला कारागार तनहुँका कैदीबन्दीबीच आइतबार दिउँसो झडप भएको छ । झडपमा परी चार जना कैदीबन्दी घाइते भएका छन् । दुई समूहबीच विवाद हुँदा…

    गलेखामकोटमा सार्वजनिक शौचालय बनाउन लायन्सको सहयोग

    तनहुँ : तनहुँको व्यास नगरपालिका-६ स्थित गलेखामकोटमा सार्वजनिक शौचालय निर्माणका लागि लायन्स क्लवले सहयोग गरेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको गलेखामकोटमा…

    दमौलीमा मोटरसाइकल दुर्घटना : युवकको ज्यान गयो, युवती घाइते

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दीपुल नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी…

    सुमिना गुरुङलाई ‘मिस तनहुँ’ काे ताज

    तनहुँ : सुमिना गुरुङ ‘मिस तनहुँ २०२१’ को ताज पहिरिन सफल हुनुभएकाे छ । शनिबार सम्पन्न मिस तनहुँको पाँचौं संस्करण २०२१ मा ९ जना प्रतियोगीलाई…

    सामुदायिक क्याम्पसलाई सरकारको सहयोग अन्यायपूर्ण : तिमिल्सना

    तनहुँ : प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सनाले सामुदायिक क्याम्पसमा सरकारको सहयोग अन्यायपूर्ण रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा…

    व्यास नगरस्तरीय स्वास्थ्यकर्मी सङ्घ गठन

    तनहुँ : व्यास नगरस्तरीय स्वास्थ्यकर्मी गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले लक्ष्मी गुरुङको अध्यक्षतामा स्वास्थ्यकर्मी सङ्घ गठन गरेको हो । उपाध्यक्षमा रामबहादुर गुरुङ, सचिवमा…

    क्रिकेट प्रतियोगिता शुरु : उद्घाटन खेलमा राइवल्स विजयी

    तनहुँ : परिवर्तन नेपाल तनहुँको आयोजनामा शनिबारदेखि व्यास नगरपालिका–५ वेनीपाटनमा क्रिकेट प्रतियोगिता शुरु भएको छ । क्रिकेट खेलको प्रबद्र्धन र खेलाडीलाई हौसला बढाउने उद्देश्य सहित…

    भेटेरीनरी अस्पतालद्वारा जिल्लाका उत्कृष्ट कृषक सम्मानित

    तनहुँ : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका ६ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । व्यवसाय प्रबद्र्धनमा उत्कृष्ट कार्यगरे बापत विज्ञ…

    सचिन स्मृति दौडको उपाधि भरतलाई

    तनहुँ : रोटर्याक्ट क्लव अफ दमौलीले स्व. सचिन श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको १८ औ सचिन स्मृति दौडको उपाधि भरत गुरुङले जित्नुभएको छ । दमौली…

    ७९५ ज्येष्ठ नागरिकको आँखा परीक्षण

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको आँखा शिविरबाट ७ सय ९५ ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले हिमालय आँखा…