व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भादगाउँ टोल विकास संस्थाको अध्यक्षमा घिमिरे

    दमौली । व्यास नगरपालिका-१ स्थित भादगाउँ टोल विकास संस्थाको अध्यक्षमा दीपक घिमिरे चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न १२ औ अधिवेशनले घिमिरेको अध्यक्षतामा नयॉ…

    तनहुँमा सुरु भयाे काङ्ग्रेसकाे ‘समुदायमा काङ्ग्रेस’ अभियान

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँले 'समुदायमा काङ्ग्रेस' अभियान सुरु गरेकाे छ । पार्टीकाे केन्द्रीय समितिकाे निर्देशन बमाेजिम शनिबारबाट उक्त अभियान जिल्लामा पनि सुरु भएकाे हाे…

    तउवासंघमा महासचिव, सचिव र सहकोषाध्यक्ष मनोनित, पदाधिकारीमा महिला शुन्य

    दमौली । तनहुँ उद्योग वाणिज्य संघले महासचिव, सचिव, सहकोषाध्यक्ष र महिला सदस्य मनोनित गरेको छ । संघको शनिबार बसेको पहिलो बैठकले महासचिवमा सुबोध अधिकारीलाई मनोनित…

    कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि गण्डकीका खेलाडी छनोट

    दमौली । माघ १८ देखि २० गतेसम्म हुने तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडी छनौट गरिएको छ ।     नेपाल कराते…

    तनहुँ उद्याेग वाणिज्य सङ्घमा पदस्थापन

    दमाैली । तनहुँ उद्याेग वाणिज्य सङ्घकाे सत्राै अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई शनिबार पदस्थापन गराइएकाे छ । सङ्घकाे कार्यालयमा आयाेजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वैकुण्ठनाथ मिश्रलाई निवर्तमान अध्यक्ष…

    टिम नेपोको रक्तदानमा १५ पिन्ट रगत संकलन

    दमौली । रक्तदान गर्ने इच्छा भएर पनि रक्तसञ्चार केन्द्रसम्म पुग्न नसक्नेहरुले शनिबार सडकमा हिँड्दा हिँड्दै रक्तदान गर्ने अवसर पाएका छन् । दमौलीमा सामाजिक कार्यमा सक्रिय…

    तनहुँको विकासमा सांसद श्रेष्ठको चासो, बागेश्वरी मार्गलाई चार करोड विनियोजन

    दमाैली । तनहुँको व्यास नगरपालिकाको घाँसीकुवादेखि भानु नगरपालिकाको पड्केपसल जोड्ने बागेश्वरी मार्गका लागि सांसद कृष्णकुमार श्रेष्ठको पहलमा रु चार करोड बजेट विनियोजन भएको छ ।…

    दश दिनपछि सदरमुकाम दमाैलीको फोहर उठ्यो

    दमाैली । तनहुँ सदरमुकाम दमौलीमा दश दिनदेखि थुप्रिएको फोहर शुक्रबार उठेको छ । नगरपालिकाले गत माघ २ गतेदेखि नउठाएको नकुहिने फोहर आजदेखि उठाएको हो ।…

    जनजागृती गङ्गा माविलाई पन्थ परिवारबाट एक लाख सहयोग

    दमाैली । व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङस्थित जनजागृती गङ्गा माध्यमिक विद्यालयलाई सोही वडा निवासी हरिदत्त पन्थ र इश्वरी पन्थले आर्थिक सहयोग गरेका छन् । विद्यालयको बिहीबार आयोजित…

    तउवासङ्घको प्रथम र द्वितीय उपाध्यक्षमा पनि सहमति

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घको प्रथम र द्वितीय उपाध्यक्ष पदमा पनि सहमति जुटेको छ । सङ्घको नयाँ नेतृत्वका लागि गत अन्य पदमा यसअघि नै…