देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लोकतान्त्रिक समाजवादमार्फत जनताको जीवनस्तर माथि उठाउन वैचारिक बहस आवश्यक : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडि) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा.मार्टीन शुल्जले शिष्टाचार भेट…

    जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु

    चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच…

    सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर

    चितवन । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक…

    आरकेडि होल्डिङले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने

    दमौली । वास्तविक क्षेत्र अन्तर्गत रहेर औद्योगिक लगानी प्रबर्द्धन गरिरहेको आरकेडि होल्डिङ लिमिटेडले कम्पनिको चुक्ता पुँजीको ४० प्रतिशत अर्थात एक करोड ४० लाख कित्ता सेयर…

    गोरखापत्र दैनिकका उपसम्पादक पण्डितको निधन

    काठमाडौ । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको ४७ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित रहेका थिए । उपचारको…

    क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको पूर्णपाठ सार्वजनिक

    काठमाडौ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको मंगलबार सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख…

    आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै

    काठमाडौँ । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न…

    मङ्लबारदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

    काठमाडाै । मङ्लबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी…

    दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा…

    तीन दिनसम्म उच्च पहाडी भूभागमा हिमपात

    काठमाडौ । आज बिहानैदेखि तराईका अधिकांश स्थानहरूमा वाक्लो हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा…