समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    राप्रपा तनहुँका संस्थापक बस्नेतको निधन

    दमौली । राप्रपा तनहुँका संस्थापक भिमबहादुर बस्नेतको निधन भएको छ । व्यास नगरपालिका-१ निवासी बस्नेतको एक सय वर्षको उमेरमा शनिबार राति निधन भएको हो ।…

    एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष पन्थद्वारा एक लाख सहयोग

    दमौली । गैरआवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले बुवाको जन्मदिनमा टोल विकास संस्थालाई आर्थिक सहयोग गरेका छन्। व्यास नगरपालिका–१२ स्थित कमलाबारी टोल विकास…

    नेपाली काँग्रेस जोशी समूहको वृहत भेला हुने

    दमौली । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले दमौलीमा वृहत भेला गर्ने भएको छ । साउन २१ गते शनिबार दमौली स्थित तनहुँ उद्योग वाणिज्य…

    तीन तहका अस्थायी करार कर्मचारीलाई नहटाउन एमालेको चेतावनी

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनलगत्तै ती ठाउँमा कार्यरत करार तथा अस्थायी कर्मचारीलाई हटाउने कार्यको विरोध गर्दै बहालमा रहेका सबै कर्मचारीलाई नियमित…

    खाद्य डिभिजनद्वारा ६ उद्योग विरुद्ध मुद्धा, १९० खाद्यको नमूना सङ्कलन

    दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले एक वर्षको अवधिमा छ वटा उद्योग विरुद्ध मुद्धा दर्ता गरेको छ । कार्यालयले आर्थिक वर्ष…

    ऑबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृत अर्यालको मादी सरुवा

    दमौली । ऑबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालको कास्की सरुवा भएको छ । अर्यालको कास्कीस्थित मादी गाउँपालिकामा सरुवा भएको हो । ऑबुखैरेनी गाउँपालिकामा विष्णुप्रसाद…

    छिर्कनेमा ट्रक पल्टिएपछि राजमार्ग अवरुद्ध

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा बुधबार बिहान ट्रक पल्टिएपछि सडक अवरुद्ध भएको छ । बालुवा बोकेको ट्रक सडकको बीच भागमै पल्टिएपछि पृथ्वीराजमार्गको…

    बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत भट्टको सरुवा, शर्मा आउने

    दमौली । बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टको सरुवा गरेको हो । शर्मालाई…

    डुम्रेका व्यापारी भन्छन् – कपाल फुलेको होइन, धुलोले हो

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारका व्यापारीले सडकमा उडेको धुलोले आजित बनाएको बताएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले सास्ती…

    पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक दुईतर्फी सञ्चालन

    दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण मंगलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा…