समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा गण्डकीबाट वाग्ले र पोखरेलको अग्रता

    दमौली । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका लागि ध्रुव वाग्ले र कृष्णचन्द्र नेपाली पोखरेलले अग्रता लिएका छन् । जारी मतगणनामा…

    तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै खोप

    दमौली। तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप…

    श्रेष्ठका बुबाको निधनमा महासङ्घद्वारा दुःख व्यक्त

    दमाैली । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले साधारण सदस्य राजकुमार श्रेष्ठ (विवि)को बुबाको निधनमा दुःख व्यक्त गरेको छ । व्यास नगरपालिका–५ चापाघाट निवासी रेशमलाल श्रेष्ठको…

    ७० हजार दर्शकले अवलोकन गर्दै दमौली पाटन महोत्सव सकियो

    दमौली । प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको ७० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन । व्यास नगरपालिका ५ को पाटनमा आयोजित महोत्सवको उक्त…

    एमाले तनहुँको अधिवेशन पुस २३ गते, कावा सचिवमा सिग्देल

    दमौली । नेकपा एमाले तनहुँले पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ । चितवनमा सम्पन्न दशौ महाधिवेशनपछि काठमाडौमा बसेको बैठकले सबै जिल्लाको अधिवेशन मिति…

    म्याग्दे र शुक्ला जोड्ने खोलामा पक्की पुल शिलान्यास

    दुलेगौडा । तनहुँको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका जोड्न मितेरीखोलामा पक्की पुल निर्माण शुरु भएको छ । म्याग्दे गाउँपालिका–५ र शुक्लागण्डकी नगरपालिका–७ जोड्न मितेरीखोलामा पक्की…

    गगनको जीत पक्का भएपछि सानेपामा नारा- कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री !

    काठमाडौ । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको जित लगभग पक्का भएपछि उनका समर्थकहरूले खुशी मनाएका छन् ।  ‘कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको…

    सभामुखको धारणा सार्वजनिक नभइन्जेल संसद अवरोध : न्यौपाने

    ​दमौली । नेकपा (एमाले) की नवनिर्वाचित केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले सभामुखको धारणा सार्वजनिक नभईन्जेलसम्म सासंद अवरुद्ध हुने बताएकी छन् । नेकपा (एमाले)…

    आदर्शद्वारा देउसीभैलोको रकमबाट विद्यालयमा न्यानो कपडा

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित आदर्श नमूना क्लवले देउसीभैलो खेलेर संकलित रकमले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। सोही वडामा रहेको पार्वती आधारभूत विद्यालयमा…

    कुखुरा खान पल्किएकाे चितुवा खाेरमा

    दमाैली । तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले एक हप्ता अगाडी राखेको खोरमा…