तनहुँ: तनहुँको व्यास नगरपालिकाले कोभिड सङ्कटको घडीमा अत्यावश्यक परिस्थितिमा नगरपािलकाका सवारी साधनहरु परिचालन गर्ने प्रष्ट पारेको छ । कतिपय जिल्लामा कोभिड बिरामीले एम्बुलेन्स लगायतका सवारी…
तनहुँ : तनहुँ जिल्लामा एक सय ९ अक्सिजन सिलिन्डर मौज्दात रहेको पाइएको छ । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा उक्त सङ्ख्यामा…
तनहुँ : मौसम खराब भएपछि तनहुँको भिमाद नगरपालिकास्थित खेलमैदानमा शनिबार दिउँसो हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । शनिबार दिउँसो वर्षा भएर मौसम खराब भएपछि खेलमैदानमा…
तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट १८ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । प्रहरीले दमौली र शुक्लागण्डकीको बेलचौताराबाट १८ थान अक्सिजन…
तनहुँ : तनहुँमा शनिबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार भिमाद, शुक्लागण्डकी र व्यास नगरपालिकामा सङ्क्रमित थपिएका छन् ।…
तनहुँ : तनहुँमा शुक्रबार २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु, शुक्लागण्डकी, म्याग्दे, व्यास र भिमादमा २७ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको…
तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–१ निवासी महिलाको मृत्यु भएको छ । व्यास नगरपालिका–१ निवासी ६० वर्षीय महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो…
तनहुँ : पछिल्लो केही दिनयता तनहुँमा पनि दैनिक रुपमा कोरोना सङ्क्रमित थपिनेक्रम जारी छ । कोरोना सङ्क्रमित थपिएसँगै जिल्लास्थित पालिका र अस्पतालले आवश्यक तयारी थालिसकेका…