समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    खैरेनी माविका विद्यार्थीलाई प्रधानमन्त्रीले सोध्नुभयो, ‘राम्रो पढिराख्या छौँ ?’ (भिडिओ सहित)

    दुलेगाैडा : बुधबार खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जुम मार्फत कुराकानी गरेका छन् । यहाँका विद्यार्थीले करिब पाँच मिनेट प्रधानमन्त्रीसँग सामूहिक कुराकानी…

    हाेली मनाउने सन्दर्भमा सङ्कट व्यवस्थापन केन्द्रले गर्याे यस्ताे निर्णय (विज्ञप्ती सहित)

    तनहुँ : कोभिड सङ्क्रमणको जोखिम बढेपछि तनहँुमा सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको…

    तनहुँमा शुरु भयो मतदाता नामावली सङ्कलन

    तनहुँ : निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावद्यिक कार्य पुन: सुचारु भएको छ । सरकारले प्रतिनिधि सभा…

    बन्द क्रसरबाट चोरी !

    तनहुँ : बन्दीपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालित नमुना ग्रिड एण्ड क्रसर उद्योग अवैध भएको भन्दै जिल्ला प्रशासन कार्यालयले बन्द गराएको उद्योग हो । प्रशासनले क्रसर बन्द…

    पाउरोटी उद्योगमा छैन सरसफाई

    दुलेगाैडा : सोमबार दिउँसो तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगको अनुगमन गर्नुभयो । उपभोक्ताको गुनासो आएपछि यहाँको बेलचौतारा र…

    मोटरसाइकल नालामा खस्दा एकको ज्यान गयो

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा सोमबार साँझ ७:३० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना…

    खुल्लामैदानमा पार्क निर्माण सम्बन्धमा भएका टिप्पणीप्रति नगरपालिकाको ध्यानाकर्षण

    तनहुँ : तनहुँको व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा पार्क निर्माण कार्य प्रारम्भ भएपछि व्यक्त भएका टिप्पणीप्रति व्यास नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । अनसनचौतारी नजिकको…

    जेब्राक्रसमा हिँड्न प्रहरीले सिकाएपछि… (फाेटाे/भिडिओ सहित)

    तनहुँ : पृथ्वीराजमार्गको तनहुँको दमौली बजारस्थित सडकखण्डमा साेमबार दिउँसो सर्वसाधारण जथाभावी बाटो काटिरहेका थिए । बजार क्षेत्रमा ठाउँ ठाउँमा जेब्राक्रस भएपनि जेब्राक्रस भएको ठाउँभन्दा अन्यत्रैबाट…

    डेढ लाख पुरस्कार राशिको भलिबल खेलाउँदै शुक्लागण्डकी (भिडिओ सहित)

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकाले प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता आयाेजना गर्ने भएकाे छ । चैत १३ देखि १५ गतेसम्म गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष…

    खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द (भिडिओ सहित)

    तनहुँ : खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेगबरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका…