तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ स्थित गाउँपालिका कार्यालय नजिक शुक्रबार राति ८:२० बजे एउटा सवारी जलेको छ । गुडिरहेको अवस्थामा उक्त सवारी साधन आफै जलेको…
तनहुँ : नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाले अपाङ्गता भएकाहरुलाई एम्बुलेन्स भाडामा छुट दिने घोषणा गरेको छ । ५८ औं नेपाल रेडक्रस दिवसको अवसरमा ऋषिङ गाउँपालिका-७…
तनहुँ : तनहुँको व्यास नगरपालिका-१० दुम्सीकोटमा एम्बुलेन्स सञ्चालन गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न लागेको हो । एम्बुलेन्स खरिदका…
तनहुँ : तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्लवहरुसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । व्यास नगर युथ काउन्सिलले शुक्रबार भर्चुअल माध्यमबाट…
तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा शुक्रबार ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको स्वाब सङ्कलनको रिपोर्ट अनुसार गाउँपालिकामा कार्यरत दुई…
पाेखरा : पाेखरा महानगरपालिकामा १६ जना सहित गण्डकीमा ४७ जना काेराेना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विहान विज्ञप्ति जारी गरेर…
तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकास्थित एक दम्पत्तिलाई भदौ ११ गते कोरोना सङ्क्रमण पुष्टि भयो । भारतबाट आएर होम क्वारेन्टिनमा बस्नुभएका उहाँहरु सहित आठ जनालाई कोरोना…
पाेखरा : गण्डकी प्रदेशमा बिहीबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार साँझसम्म दिएको जानकारी अनुसार संक्रमण पुष्टि…