समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    सत्यवतीमा पाँच लाखको अक्षयकोष स्थापना

    तनहुँ : तनहुँको व्यास नगरपालिका–३ निवासी राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई…

    मान्छे खस्ने धराप बन्यो बुल्दी खोलाको पुल (भिडियाे सहित)

    तनहुँ : एक महिना अगाडी दमौलीस्थित बुल्दीखोला पुलबाट खसेर धादिङका ३० वर्षीय दिनेश थापा घाइते हुनुभयो । दमौलीमा मजदुरी गर्ने उहाँ कोठातर्फ जाँदै गर्दा पुलमा…

    भुडाटारमा बन्ने भयो औद्योगिक ग्राम, यसै वर्ष डिपीआर बनाइने

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–१ भुडाटारमा औद्योगिक ग्राम स्थापनाका लागि अध्ययन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा घरेलु उद्योग विकास समितिका…

    उपचारका क्रममा मृत्यु, कोरोना सङ्क्रमण पुष्टि

    तनहुँ : तनहुँको व्यास नगरपालिका-३ निवासी एक वृद्धको पोखरामा बुधबार राति मृत्यु भएको छ । टाउकोको शल्यक्रिया गरेपछि होस नखुलेका उहॉको राति निधन भएको हो…

    चितुवाले छोरा खोसेको परिवारलाई राहत

    तनहुँ: चितुवाको आक्रमणबाट ११ महिने छोरा गुमाएका शुक्लागण्डकी नगरपालिका–२ मसारका विष्णुबहादुर रानाको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले बिहीबार पीडित परिवारलाई…

    एघार दिनदेखि बन्द भीमाद नगरपालिकाको सेवा सुचारु

    तनहुँ : समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि एघार दिनदेखि बन्द रहेको तनहुँको भीमाद नगरपालिकाको सेवा बुधबारदेखि सुचारु भएको छ । नगरपालिकामा बुधबार बसेको सर्वपक्षीय बैठकले बन्द…

    तनहुँमा कोरोना सङ्क्रमित ६ सय नजिक

    तनहुँ : तनहुँमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या करीब ६ सय नजिक पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले बुधबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका…

    आँबुखैरेनी र देवघाटमा दुई सङ्क्रमित थपिए

    तनहुँ : तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित थपिएका छन् । बिपी कोइराला स्मृति क्यान्सर अस्पतालमा चितवन र चितवन मेडिकल कलेजमा गरिएको…

    काेराेनाले लियाे एकै परिवारका तीनकाे ज्यान

    तनहुँ : तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोनाबाट मृत्यु भएको छ । भीमाद नगरपालिका–६ निवासी ९८, ७५ र ७२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट…

    आँबुखैरेनीमा प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यले गाउँपालिकाले छ वटै…