दमौली, २५ वैशाख । व्यास नगरपालिका-३ को वडा कार्यालय भवन निर्माण हुने भएको छ। नेपाल टेलिकम कार्यालयसँगै रहेको जग्गामा वडा कार्यालय भवन निर्माण गर्न लागिएको…
बागलुङ, २४ वैशाख । बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज…
दमौली, २३ वैशाख ।जिल्ला प्रहरी कार्यालय तनहुँले गुनासो सुनुवाईका लागि क्युआर कोड सुरु गरेको छ । प्रहरी कार्यालयसँग सम्बन्धित गुनासो एवं सुझावका लागि कार्यालयले क्युआर…
दमौली, २३ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ प्युघरका सेती गुरुङले विगतका वर्षहरुमा प्रति केजी रु ६० मा फापर विक्री गर्थिन् । गाउँमै आएर विचौलियाले प्रति…
पोखरा, २२ वैशाख । कास्की -निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा ४२४…
दमौली, २१ वैशाख। नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सचिवमा तनहुँका सुलेमान मियॉ निर्वाचित भएका छन्। नेपालगञ्जमा सम्पन्न सातौ महाधिवेशनबाट मियॉ केन्द्रीय सचिव निर्वाचित भएका हुन्…
पोखरा, २१ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बाक्लिदै गएको छ । कोटीहोममा शनिबार करिब १५ हजार…