खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी २० विश्वकप : क्यानडा विरुद्ध पाकिस्तान सात विकेटले विजयी

    न्युयोर्क । टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । मंगलबार राति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ । जितका…

    टी २० विश्वकप : रोमाञ्चक खेलमा बंगलादेश विरुद्ध दक्षिण अफ्रिका चार रनले विजयी

    न्युयोर्क । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा जारी राखेको छ । सोमबार समूह डी अन्तर्गतको खेलमा टोलीले बंगलादेशलाई ४ रनले हराएको हो ।…

    तनहुँलाई हराउँदै गण्डकी प्रदेशस्तरीय फुटबलकाे उपाधि कास्कीलाई

    पाेखरा । गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको…

    टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

    काठमाडौ ।  टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ…

    विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान पराजित

    काठमाडौँ । भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई…

    टी २० विश्वकप : दक्षिण अफ्रिकाले नेदरल्यान्डसलाई चार विकेटले हरायो

    न्युयोर्क । टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य दक्षिण…

    टी–२० विश्वकपमा बंगलादेशको विजयी सुरुआत

    अमेरिका । बंगलादेशले आईसीसी टी-२० विश्वकप २०२४ मा श्रीलंकालाई २ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । बंगलादेशले समूह डी मा २ महत्वपूर्ण अंक जोडेको हो…

    टी- २० विश्वकप: न्युजिल्यान्डमाथि‌ अफगानिस्तानको सानदार जित

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेटअन्तर्गत अफगानिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको छ। आज भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको  हो।…

    गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता उद्घाटन खेलमा तनहुँ विजयी

    पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा तनँहु विजयी भएको छ । तनहुँले गोर्खालाई ३–० गोल अन्तरले सहज जित निकाल्दै विजयी भएको हो…

    यु-१५ बास्केटबलका लागि तनहुँका तीन खेलाडी छनोट

    दमौली । यु-१५ बास्केटबल प्रतियोगिताका लागि तनहुँका तीन खेलाडी छनोट भएका छन् । पोखरामा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा तनहुँका तीन जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट…