खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी २० विश्वकप : अफगानिस्तानको विजयी सुरुआत

    काठमाडौं। आइसिसी टी२० विश्वकप अफगानिस्तानले विजयी शुरूआत गरेको छ। मंगलबार बिहान सम्पन्न खेलमा युगान्डा टेस्ट राष्ट्र अफगानिस्तानसँग १२५ रनले पराजित भएको हो।  अफगानिस्तानले दिएको १८४…

    टी२० विश्वकप : नामिबियाले ओमनलाई सुपरओभरमा हरायो

    काठमाडौं । टी-२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । बार्बाडोसको केन्सिङ्टन मैदानमा भएको खेलमा ओमानले दिएको…

    वेष्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले हरायो

    काठमाडौ । आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार राति भएको खेलमा वेष्टइन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गरेको छ। वेष्टइन्डिजले १३७ रनको सामान्य लक्ष्य १९ ओभरमा…

    अन्तरपालिका स्तरीय भलिबलको उपाधि शुक्लागण्डकीलाई

    दमाैली । तनहुँको दमौलीमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ । तनहुँ जिल्ला भलिबल सङ्घको आयोजनामा आइतबार सम्पन्न फाइनल खेलमा घिरिङ…

    टी–२० विश्वकप : आयोजक अमेरिकाको विजयी सुरुवात

    डालास । आईसीसी टी–२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा अमेरिका ७ विकेटले विजयी बनेको हो । क्यानडाले…

    च्याम्पियन्स लिगको उपाधि रियललाई

    काठमाडौ । स्पेनिस क्लब रियल म्याड्रिडले युरोपियन क्लब फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको अर्को उपाधि जितेको छ । बेलायतको लन्डनस्थित वेम्बली रंशशालामा शनिबार…

    तनहुँ स्कूल क्रिकेट लिग : सत्यवती सेमिफाइनलमा

    दमौली । तनहुँ क्रिकेट संघको आयोजनामा दमौलीमा जारी तनहुँ स्कूल क्रिकेट लिगमा व्यास-२ स्थित सत्यवती मावि सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा पञ्चमुनीदेव…

    तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ : उपसभापति वाग्ले

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ–१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन् । तनहुँ जिल्ला…

    अन्तरपालिका भलिबल : शुक्लागण्डकी र घिरिङको फाइनल हावाहुरी र पानीले बिथोलियो

    दमौली । तनहुँमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल हावाहुरी र पानीले बिथोलिएको भएको छ । तेस्रो सेट चल्दै गर्दा हावाहुरी आएपछि खेल बिथोलिएको…

    तनहुँ अन्तरपालिका भलिबल : घिरिङ फाइनलमा

    दमौली । तनहुँ भलिबल सङ्घको आयोजनामा दमौलीमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा घिरिङ गाउँपालिका फाइनल प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा ऋषिङ गाउँपालिकालाई…